• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    साउदीमा रोल्पाका एक युवकको मृत्यु

  • वीरगंज संजाल
  • १५ कार्तिक २०७९, मंगलवार १६:५५
  • १७१७

    वीरगंज । वैदेशिक रोजगारका लागि साउदी अरबमा रहेका रोल्पाका एक युवकको रियादमा मृत्यु भएको छ । साउदीस्थित रियादको एक रेस्टुराँमा कार्यरत पूर्वी रोल्पाको लुंग्री गाउँपालिका–५ गोठीबाङ बडाचौरका ४१ वर्षीय हिरे घर्तीमगरको सोमबार (अक्टोबर ३१) मृत्यु भएको उनको परिवारले जनाएको छ ।हिरेका भाई सुन्दरबहादुरका अनुसार काम गर्दागर्दै कात्तिक ८ गते अचानक बेहोस भएका हिरेलाई उपचारका लागि किङ सलमान अस्पतालमा पुर्‍याएर भर्ना गरिएको थियो । करिब एक सातासम्म अस्पतालमा राखिए पनि सन्चो नभएको र अस्पतालमा सोमबार उनको मृत्यु भएको जानकारी पाएको उनले बताए ।

    ‘त्यहाँको नेपाली दूतावासका कर्मचारीसँग सम्पर्क गरेका थियौं, सुरुमा उपचार हुन्छ भन्ने खबर आयो । एक सातापछि भने बचाउन सकेनौं, मृत्यु भयो भन्ने जानकारी आयो,’ सुन्दरले भने । विदामा घर आउने योजनामा रहेका हिरे रेस्टुराँमा काम गर्ने क्रममा अचानक ढलेका थिए । रियादस्थित अल्कावसा अल्हासावैह नामको कम्पनीमा कुकका रुपमा कार्यरत उनलाई बिरामी भएबित्तिकै अस्पताल पुर्‍याइएको थियो । ‘सुरुमा ब्रेन ह्यामरेज भएको खबर आएको थियो, अस्पतालमा आफ्नो मानिसलाई पठाएर उपचार गराउने व्यवस्था मिलाएका थियौं । उपचार भएन,’ सुन्दरले भने । बिरामी हिरेलाई एउटै कोठामा सँगै बस्ने साथीले अस्पतालमा पुर्‍याएका थिए । सुरुमा अप्रेसन गरेर ज्यान जोगाउन सकिने परिवारमा जानकारी आएको थियो । अस्पतालमा पुर्‍याएपछि उनी बेहोस भएका बेलामा अंग दान गर्नेबारे अस्पतालका कर्मचारीले परिवारसँग अनुमति मागेका थिए । परिवारले अंग दान गर्ने अनुमति नदिएको सुन्दरले बताए ।

    अंग दान गर्नेबारे अस्पतालबाट च्याटमा र मौखिक रुपमा अनुमति मागिएको भए पनि परिवारले उपचार गर्नतिर ध्यान दिन आग्रह गरेको थियो । अस्पताल पुर्‍याएको तेस्रो दिनदेखि आफन्तलाई भेट गर्न नदिएको सुन्दरको गुनासो छ । यसैबीच, हिरेको मृत्यु भएको वा हत्या गरिएको भन्नेबारे परिवारले आशंका गरेको छ । नेपालमा ल्याइएको शवको पोष्टमार्टम गर्न र अंगभंग नभएको शव बुझ्ने पारिवारिक चाहना भएको सुन्दरले बताए । ७ वर्षअघि पहिलोपटक साउदीमा गएका हिरे एक पटक विदामा घर आएका थिए । घरमा उनका दुई छोरी र दुई छोरा गरी चार सन्तान छन् । एक वर्षअघि सुन्दरका एक आफन्त भाईको मृत्यु साउदीमै भएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !
  • ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ
  • स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र
  • कोही किन सन्तान जन्माउन अनिच्छुक ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    News

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    News

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    News

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    News

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑