• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपालगञ्जमा भर्खर बिहे गरेकी २२ वर्षीय युवती श्रीमान संग झगडा गरी भाग्दा, राति ८ बजेबाट बिहान ५ बजेसम्म १९ जनाले गरे सामूहिक बलात्कार…

  • वीरगंज संजाल
  • ३ कार्तिक २०७९, बिहीबार ००:५७
  • ११५२९

    वीरगंज । नेपालगञ्जमा जो कोहीका आँशु बग्ने अत्यन्तै क्रुर अपराध भएको छ । नेपालगञ्जको जानकी गाउँपालिका वडा नं. ३ मा बस्ने पुष्पा मगर (नाम परिवर्तन) लाई १९ जनाको समूहले अपहरण गरेर पालैपालो बलात्कार गरेको घटना बाहिर आएको छ । पुष्पा र उनका श्रीमानको सामान्य झगडा पश्चात सो घटना हुन पुगेको हो । जब श्रीमानले खाना बनाउन लगाएको तर पुष्पाले खाना नबनाएर आमासँग फोनमा बोल्दा सिम भाँचेर फ्यालिदिए पश्चात सामान्य झगडा भएको थियो । त्यसपछि रुकुम माइत जान्छु भनेर हिडिकी पुष्पालाईबिच बाटोमा १९ जनाको समूहले अपहरण गरेर अडर झाडिमा लगेर करणी गरेका थिए । पुष्पाको मुख ‘थुनेर, हात खुट्टा समाएर अडर झाडिमा लामो समयसम्म लगातार पालै पाले बलात्कार गरिएको पीडि तले बताएकी छिन् । माधक पदार्थ सेवन गरेका ती १९ जनाको समूहले सामूहिक करणीको समय पुष्पालाई याताना’ दिने, पिटने जस्ता अनै
    तिक कामहरु पनि गरेका थिए ।

    भर्खर विवाह गरेको ११ महिना पुगेकी पुष्पालाई साँ’झ ८ ब’जेबा’ट बिहान ५ बजे सम्म ल’गाता’र क’र’णी गरेका थिए । आफूले न्या’य पाउँ भनी प्रहरीमा निवेदन समेत दिएको र न्याय’लयप्र’ति भरोसा रहेको उनी बताउँछिन् । मेरा लागि त्यो रा’त ब’ज्र’पा’त परेको छ । म ग’र्भव’ती समेत हुनसक्छु । अनेकौँ यौ’न रो’गपनि लाग्नसक्छ । मा’द’क प’दा’र्थले मा’तेका १९ जनाले पा”लैपा”ले ब’लात्का’र ग’रेका’ छन् । हदैसम्मको कार’बाही होस् । म त चाहान्छु उनीहरुलाई मृ’त्युद’ण्ड दिइयोस् । मृ’त्युको सु’ली’मा चढेको हेर्न पाउँदा मात्र आफ्ना आ’त्मा बाँच्ने उनको भनाई छ । रा’ति भएकाले उनीहरु सबैलाई आफू चिन्न न’सक्ने उनको भनाई छ । सांकेतिक फोटो .. तेस्तै अर्को समाचार = डाकेको भन्दा धेरै जन्ती आएपछि त’नाव’ भएको छ । भारत, उत्तर प्रदेश, अमरोहाको आदमपुर थाना क्षेत्रको एउटा गाउँबाट हसनपुरमा जन्ती पुगेका थिए । तर खाना खाने समयमा पाहुनाको संख्या अनुमानभन्दा बढी भएपछि सम”स्या भयो ।

    त्यसपछि बेहुलीको परिवारले दुलहा पक्षका ती व्यक्तिहरूलाई बैंक्वेट हलमा प्रवेश गर्न अनुमति दियो, जोसँग आधार कार्ड थियो । आधार कार्ड नभएका पाहुनाहरु भोज नखाई फर्किए । केही व्यक्तिले उक्त ‘घट’नाको भिडियो बनाएर सामाजिक सञ्जालमा भा”इ”रल गराएका हुन् । जानकारी अनुसार सेप्टेम्बर २१ मा हसनपुरको एउटा गाउँमा दुई छुट्टाछुट्टै जन्ती आएका थिए । तर जब खाना खाने कार्यक्रम सुरु भयो तब अर्को घरमा आएका पाहुना पनि भोज च”लि”रहेको ठाउँमा पुगे । जसकारण व्यवस्थापन चुनौतीपूर्ण भयो । पाहुनाको संख्या देखेर केटी पक्षका मानिसहरू रि’सा’ए र खाना दिन ब’न्द गरे । त्यसपछि केटी पक्षले जन्तीसँग आधार कार्ड माग्न थाल्यो । आधार कार्ड भएकाहरु भोज हलमा प्रवेश गर्न पाएको बताइन्छ । सबैसँग आधार कार्ड नभएकाले आधार कार्डको व्यवस्था देखेर वास्तविक जन्तीहरू पनि अ”लम”लमा परेको समाचार आएको छ ।वि’वाहको यो कार्यक्रममा निकै को’ला’हल म’च्चि’एको थियो । तर केही मानिसहरुले दुबै पक्षका मानिसहरुलाई बुझाएर शान्त गराए । यो जुलु’सको भिडियो सामाजिक सञ्जालमा भा’इ’र’ल भएपछि गाउँमा चर्चाको विषय बनेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते
  • सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति
  • सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम
  • कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    गैंडाकोटमा टाटा योद्धा र स्कुटर आपसमा ठोक्किँदा दुर्घटना, एक जना घाइते

    वीरगञ्ज उद्योग वाणिज्य सङ्घमा क्रियाशील युवा पत्रकार मंचको स्वागत भेटघाट कार्यक्रम सम्पन्न

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    News

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    News

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    News

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    News

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑