• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    स्विमिंग पुल हेल्थ क्लबद्वारा बीरगन्जमा डान्डिया उत्सव सम्पन्न

  • वीरगंज संजाल
  • २२ आश्विन २०७९, शनिबार १७:४०
  • १६८५

    बीरगन्ज । स्विमिंग पुल हेल्थ क्लबको आयोजनामा शुक्रबार बीरगन्जमा डान्डिया उत्सव सम्पन्न भएको छ । प्रकाश डान्स एण्ड फिटनेश स्टुडियोको सहकार्यमा वीरगंजको आदर्शनगरस्थित जैन भवनमा भएको कार्यक्रममा सम्पन्न भएको हो । कार्यक्रममा डान्डिया नृत्य प्रस्तुत गर्ने ४ ग्रुपका विजेताहरुलाई पुरस्कृत समेत गरिएको थियो ।

    ग्रुप “ए” का प्रथम स्वाना खन्डेवाल, द्वितिय रिचा सर्राफ, तृतिय विना प्रजापति, “बि” ग्रुपका प्रथम एसिका शर्मा, द्वितिय मिठी तिवारी, तृतिय तिस्टा भकड, ग्रुप “सि” का प्रथम घिस्रित भकर, द्वितिय अकक्षर कर्ण, तृतिय रोहित गुप्ता र ग्रुप “डि” का प्रथम रिद्धि शर्मा, द्वितिय डोली अर्गवाल, तृतिय सिद्धि शर्मालाई पुस्कृत गरिएको रोट्रेक्ट क्लब अफ वीरगंज मेट्रोपोलिसका उपाध्यक्ष दिपु बर्णवालले जानकारी दिए ।

    प्रकाश डान्स एण्ड फिटनेश स्टुडियो बीरगन्जका संचालक प्रकाश कर्णको अध्यक्षता र वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक विशाल मल्लको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बीरगन्ज युवा समाजका अध्यक्ष कमल चौलागाई, ग्रिन सिटी आदर्शनगरका अध्यक्ष प्रकाश खेतान, भोलन्टियर समुह बीरगन्जका संयोजक राजन श्रीवास्तव, मानव सेवा आश्रमका दिवेश गुप्ता, रोट्रेक्ट क्लब अफ वीरगंज मेट्रो पोलिसका अध्यक्ष रविन श्रेष्ठ, सशस्त्र प्रहरी निरिक्षक रबिन्द्र भट्ट लगायतको उपस्थिती रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना
  • पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास
  • ‘विभेद र विभाजनविरुद्ध कलम चलाउनु पर्छ’
  • नदीजन्य पदार्थको उत्खनन् बन्द गर्न निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    ‘विभेद र विभाजनविरुद्ध कलम चलाउनु पर्छ’

    नदीजन्य पदार्थको उत्खनन् बन्द गर्न निर्देशन

    सर्लाहीको हीरापुरमा बर्थिङ सेन्टर निर्माण

    मोटरसाइकल दुर्घटनामा एककाे मृत्यु

    प्राचीन मठेश्वरनाथ मन्दिरको उत्खनन

    कर घटाउन माग गर्दै सुनचाँदी व्यवसायीले बुझाए ज्ञापनपत्र

    बजेट सक्न एकै ठाउँमा आठ मन्दिर

    कालो मसी प्रहार प्रकरण : न्यायाधीशका अंगरक्षकसहित सुरक्षाकर्मीलाई फिर्ता बोलाइयो

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    ‘विभेद र विभाजनविरुद्ध कलम चलाउनु पर्छ’

    नदीजन्य पदार्थको उत्खनन् बन्द गर्न निर्देशन

    सर्लाहीको हीरापुरमा बर्थिङ सेन्टर निर्माण

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    News

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    News

    ‘विभेद र विभाजनविरुद्ध कलम चलाउनु पर्छ’

    News

    नदीजन्य पदार्थको उत्खनन् बन्द गर्न निर्देशन

    News

    सर्लाहीको हीरापुरमा बर्थिङ सेन्टर निर्माण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑