• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सामा २ हजार ७ म्यादी प्रहरीको लागि ७ हजार भन्दा बढीकाे आवेदन,सधारण लेखपढ गर्न जान्ने देखि स्नातक गरेका सम्मले दिए आवेदन

  • वीरगंज संजाल
  • १४ आश्विन २०७९, शुक्रबार १६:१२
  • १६१३

    वीरगंज । २ हजार ७ पदको लागि खुलेको म्यादी प्रहरी भर्नाका लागि पर्सा जिल्लामा ७ हजार ३ सय १८ जनाको आवेदन परेको छ । अवेदन दिएका उम्मेदवारहरुको म्यादी प्रहरीमा भर्ना हुनको लाखि मौखिक र लिखित परिक्षा लिने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । समान्य लेखपढ गर्न सक्ने ५५ बर्ष उमेर नकटेको नेपाली नागरिकले म्यादी प्रहरीमा आवेदन दिन सक्ने गृह मन्त्रालयले भनेको भएपनि पर्सा जिल्लामा समान्य लेखपढ गर्न सक्ने देखि स्नातक गरेकाहरुले समेत आवेदन दिएका छन् । आन्तिम आवेदन आइसक्दा सम्म स्नातक गरेकोहरुले समेत म्यादी प्रहरी बन्नका लागि आवेदन दिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए ।

    आवेदन दिएकाहरु मध्ये यस भन्दा पहिलाको स्थानिय तहको निर्वाचनमा म्यादी प्रहरीमा काम गरेका तथा पूर्व सुरक्षाकर्मीहरुको शारिक तथा लिखित परिक्षा नहुने र उनीहरु सिधै मौखिक परिक्षाका लागि योग्य हुने प्रवक्ता गिरीले बताए । परेको कुल आवेदन मध्ये पर्सा जिल्लामा १५ सय देखि १६ सयको हाराहारीमा पूर्व म्यादी प्रहरी तथा पूर्व सुरक्षाकर्मीहरुको आवेदन परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । २०७९ सालको स्थानिय चुनावमा म्यादी प्रहरीमा खटेका उम्मेदवारहरुको धेरै आवेदन आएको प्रवक्ता गिरीले बताए । त्यस मध्ये पनि महिला उम्मेदवार पनि छान्नु पर्ने हुँदा नयाँको लागि सिट संख्या थोरै रहेको उनको भनाई छ । म्यादी प्रहरीमा आफ्नो मान्छे हो भन्दै पास गराई दिनका लागि थुर्पै नेता देखि समाजिक अभियन्ताहरुले समेत दवाव दिने गरेको भएपनि जिल्ला प्रहरी कार्यालय पर्साले एकदमै फेयर तरिकाले परिक्षा लिइरहेको प्रवक्ता गिरीको भनाई छ ।

    म्यादी प्रहरीमा भर्ना हुनका लागि दलाल मार्फत काम भइरहेको तथा ५ हजार देखि १० हजार सम्म पैसा प्रहरीले खाएको आवेदकहरुको आरोप रहेको छ । तर जिल्ला प्रहरी कार्यालय पर्साले यो कुराको खण्डन गरेको छ । पर्साका प्रहरी उपरीक्ष रमेश कुमार वस्नेतहरुले यो सबै आरोपहरु झुठा रहेको बताए । उनले प्रहरीले इमन्दारी पूर्वक नियम संगत ढङ्गले काम गरिरहेको दावी गर्दै हल्लाको पछि नलाग्न तथा कुनै दलाललाई पैसा नदिए अनुरोध गरे । कसैले म्यादीमा भर्ना कराई दिने भन्दै पैसा मागेको खण्डमा प्रहरीलाई खबर गर्न वस्नेतले आग्रह गरे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट
  • गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग
  • भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत
  • ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    News

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    News

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    News

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    News

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑