• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बाराको निजगढमा बीमा रकम नपाएपछि किसानहरु आन्दोलित

  • वीरगंज संजाल
  • १२ आश्विन २०७९, बुधबार ११:१९
  • २२७३

    वीरगंज । बाली बिमाको रकम नपाएपछि बाराको निजगढका केरा किसानहरु आन्दोलनमा उत्रिएका छन् । चाडबाड नजिकिंदै गर्दा समेत बाली क्षतिपूर्ति बापतको बीमा रकम नपाउँदा आर्थिक समस्यामा परेको भन्दै केरा किसानहरुले मङगलबार निजगढमा प्रदर्शन गरेका हुन् ।हावाहुरी, असिनापानीका कारण केराको बोट ढलेर नष्ट भएकोमा क्षतिपूर्तिको लागि करीब ६ महीना सम्म पटक–पटक बीमा कम्पनीमा ताकेता गर्दा समेत अहिलेसम्म बीमा कम्पनीले रकम उपलब्ध नगराएको भन्दै किसानहरु आन्दोलित भएका हुन् ।निजगढ नगरपालिका भित्र मात्रै लगभग १५ सय बिघामा केराखेती हुदै आएकाो । जसमा एक हजार भन्दा बढी व्यावसायिक केराखेती गर्ने किसानहरू आबद्ध रहेको बारा केरा तथा फलफूल उत्पादक व्यवसाय संघले जनाएको छ ।

    निजगढका करीब अढाई सय केरा किसानले केराखेतीको बीमा गरेका छन् । निनजगढका किसानहरूले करीब चार करोड ५० लाख रुपैया बराबर क्षतिपूर्ति रकम पाउनुपर्ने बारा केरा तथा फलफूल उत्पादक व्यवसाय संघले जानकारी दिएको छ । हिमालयन–एभरेस्ट इन्स्योरेन्स कम्पनी मार्फत निजगढकाा केरा किसानहरूले केराखेतीको बीमा गरे पनि कम्पनीले विभिन्न बहाना देखाउँदै पीडित किसानहरूलाई क्षतिपूर्ति रकम उपलब्ध गराउन ढिला गरिरहेको आन्दोलित किसानहरूको आरोप छ ।यथाशीघ्र बीमा रकम उपलब्ध गराइदिन आग्रह गर्दै पीडित किसानहरूले बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाललाई ज्ञापनपत्र पनि बुझाइसकेका छन् ।हिमालयन–एभरेस्ट इन्स्योरेन्स कम्पनी, सिमराका प्रमुख शंकर पौडेलले भने किसानहरूलाई बीमा रकम समयमा नै उपलब्ध होस् भनी आवश्यक प्रक्रिया अघि बढाइ मुख्य कार्यालयमा फाइल समयमा नै पठाइसकेको बताए ।

    कृषि बीमा निर्देशिकामा प्रतिकट्ठा ५५ बोट केराबाली लगाउन तोकिए पनि निजगढका किसानहरूले निर्देशिकामा तोकिएभन्दा बढी संख्यामा केराको बोट लगाउने गरेको पाइएको बीमा कम्पनीबाट खटाइएको सर्भे टोलीबाट जानकारीमा आएको शाखा प्रमुख पौडेलले बताए । तोकिएको संख्या भन्दा बढी बोटबाट उत्पादन लिन खोज्दा हावाहुरी, असिनापानी जस्ता प्राकृतिक विपत्तिमा उच्च क्षति हुने सम्भावना बढ्छ ।पीडित किसानहरूलाई यथाशीघ्र बीमा रकम उपलब्ध गराउन भन्दै बारा केरा तथा फलफूल उत्पादक व्यवसाय संघका अध्यक्ष एकबहादुर श्रेष्ठ सहितको टोलीले सङ्घीय कृषिमन्त्री मृगेन्द्रकुमार सिंह र मन्त्रालयका सचिव गोविन्द शर्मासँग भेट गरी किसानहरूको समस्यालाई छिटो सम्बोधन गरी बीमा रकम उपलब्ध गराउन माग गरेको थियो ।पीडित किसानहरूको समस्यालाई बेवास्ता गरे अझ सशक्त आन्दोलन गरिने संघका अध्यक्ष श्रेष्ठले चेतावनी दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट
  • गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग
  • भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत
  • ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    News

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    News

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    News

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    News

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑