Home
election
election
e-Papper
आज:
समाचार
मुख्य समाचार
वीरगंज संजाल बिशेष
राजनीति
प्रदेश
प्रदेश नं.१
मधेश
बागमती
गण्डकी
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
विश्व
शिक्षा समाचार
अन्तर्वार्ता
स्वास्थ्य
पोषण
सौन्दर्य
जीवनशैली
विज्ञान/प्रविधि
विचित्र संसार
अविस्कार
खेलकुद
देश
विदेश
अर्थतन्त्र
बैंक
बिजनेस
बाणिज्य
अन्य
कविता
दैनिक राशिफल
Birthday/Anniversary
वीरगंज संजाल TV
होमपेज /
Breaking News
अदालतका एक कर्मचारी घुससहित रङ्गेहात पक्राउ
वीरगंज संजाल
Aug 22, 2019, 5:11 pm
३०२१
महोत्तरीको जिल्ला अदालतबाट एक कर्मचारी घुस सहित रङ्गेहात पक्राउ परेका छन् ।
बुधवार राति जिल्ला अदालत महोत्तरीमा कार्यरत नापी सर्वेक्षक मोहन यादव घुस रकमसहित जलेश्वरस्थित खैरा चोकबाट रङ्गेहात पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले १ लाख ५० हजार रकम घुस सहित यादवलाई रंगेहात पक्राउ गरेको थियो ।
एक सेवाग्राहीको घर नक्सा अनुसार नभएको भन्दै मुद्दा मिलाई दिन्छु भनि उनले घुस रकम मागेपछि पीडित पक्षले अख्तियारलाई जानकारी गरेका थिए ।
रकम बढी भएकोले मुद्दा काठमाडौं पठाउने तयारी भईरहेको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
कर्णालीमा साउनयता १७५ विपद्का घटना, १० जनाको मृत्यु
जलविद्युत्, पूर्वाधार र तटीय बस्तीहरूको संरक्षणका लागि एकीकृत रणनीति ल्याउनुपर्नेमा जोड
बाढी पहिरो : बागलुङ र म्याग्दीमा मृत्यु हुनेको संख्या १९ पुग्यो, ३ बेपत्ता
सीसीटीभी निगरानी र सडक जाँचबाट २४ घण्टामा ६३६ जना चालक कारबाहीमा
पछिल्ला
मुख्य
लोकप्रिय

धोबीनी-३ हरिहरपुर मन्दिरलाई स्वतन्त्र उम्मेदवार पटेलद्वारा चुलो–ग्यास सिलिन्डर सहयोग
वीरगंज लेडिज सर्कल ३ द्वारा वीरगंज कपडा बैंकको सहकार्यमा मनियारीमा निःशुल्क कपडा वितरण ।
स्थानीय निर्वाचनको चर्चा सुरु भएसँगै धोबीनीमा अध्यक्षका आकांक्षी बढ्दै
उपकार सेवा नेपालद्वारा विद्यालयलाई ५ थान पंखा हस्तान्तरण
बाढी–पहिरोका कारण ३५ राजमार्ग अवरुद्ध
‘दुई वर्ष महिलाले सरकार चलाए राम्रो हुन्थ्यो’ भन्ने ओबामालाई ट्रम्पको यस्तो जवाफ
कर्णालीमा साउनयता १७५ विपद्का घटना, १० जनाको मृत्यु
जलविद्युत्, पूर्वाधार र तटीय बस्तीहरूको संरक्षणका लागि एकीकृत रणनीति ल्याउनुपर्नेमा जोड
बाढी पहिरो : बागलुङ र म्याग्दीमा मृत्यु हुनेको संख्या १९ पुग्यो, ३ बेपत्ता
सीसीटीभी निगरानी र सडक जाँचबाट २४ घण्टामा ६३६ जना चालक कारबाहीमा
धोबीनी-३ हरिहरपुर मन्दिरलाई स्वतन्त्र उम्मेदवार पटेलद्वारा चुलो–ग्यास सिलिन्डर सहयोग
वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर
सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित
कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)
काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु
बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर
रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित
वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु
समाचार
News

↑