• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:आइतबार ०५ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    वीरगंजको आँगनमा हमालको क्रेज

  • वीरगंज संजाल
  • २३ कार्तिक २०७६, शनिबार ०९:३५
  • १०७१७

    वीरगंज | नेपाल निर्मातासंघको आयोजनामा ‘तराई पहाड हिमालको उत्सव, नेपाली चलचित्र स्वर्णिम महोत्सव’ नारासहित वीरगंजमा ‘नेपाल स्वर्णिम चलचित्र महोत्सव’ जारी छ।नेपाली कलाक्षेत्रलाई हिमाल, पहाड र तराई जोड्ने उद्देश्यका साथ सुरु भएको महोत्सवका आकर्षण बलिउड अभिनेता गोविन्दा कार्यक्रमको पहिलो दिन बिहीबार साँझ नै आफ्नो प्रस्तुती दिएर फर्किए।  नेपाली फिल्म क्षेत्रभन्दा हिन्दी र भोजपुरी फिल्मको वर्चश्व राख्ने वीरगंजका लागि गोविन्दा ठूलै पाहुना थिए।

    महोत्सवको पहिलो दिन अर्थात् बिहीबार साँझ वीरगंजस्थित भरिभराउ आदर्शनगर रंगशालाको दर्शक भीडले गोविन्दाको क्रेज पनि प्रस्ट हुन्थ्यो। तर, अन्य नेपाली कलाकारको नाम उच्चारण हुँदा वीरगंज बासीमा कुनै उत्साह थिएन। नेपाली सेलेब्रिटीप्रति कुनै उत्सुकता थिएन।

    शुक्रबार साँझ पनि वीरगंजको मुटु घण्टाघरको आँगनमा उस्तै भिड लाग्यो। तर, त्यहाँ न त फिल्म महोत्सवको कार्यक्रम थियो न त त्यहाँ गोविन्दा नै।

    गृष्मा इन्टरटेन्मेन्टको आयोजनामा सातै प्रदेशमा भइरहेको कार्यक्रम ‘सप्तरंग-२’को आकषर्ण थिए, महानायक रोजेश हमाल। उनै हमालको प्रस्तुतीका लागि भेलाभएका थिए वीरगंज बासी।

    हमालसँग आ-आफ्नो प्रस्तुतीका लागि भेलाभएका थिए गायक सुगम पोख्रेल, मेलिना राई, प्रकाश सपुत, रवि ओड, हिमाल सागर, हास्यकलाकार जितु नेपाल र सन्दीप क्षेत्री।

    कुर्था, धोती र गाम्चाको भेसमा स्टेज उक्लिएका राजेश वीरगंजबासीका लागि आकर्षण थिए। वीरगंजमा हमालको व्यक्तिगत प्रस्तुती नरहे पनि उनी चार पटक सम्म स्टेज उक्लन भ्याए। कार्यक्रमको उद्घाटनका लागि स्टेज चढेका हमाल, गायक हिमाल सागरको गायन प्रस्तुतीमा पनि नृत्य गर्दै स्टेज चढे।

    कार्यक्रम स्थलमा हमालको माग बढेपछि उनी पुन: गायक प्रकास सपुतको गल्बन्दि र दोहोरी ब्याटलमा समेत स्टेज उक्लिए। हमालले स्टेजमा गायन अनुसार आफ्नो नृत्य प्रस्तुती त दिए योसँगै उनले दर्शकदिर्घामा रहेका प्रसंशकसम्मै पुगेर प्रस्तुती दिए।

    पर्दामा हेरेर रमाई रहेका वीरगंज बासी हमालको सांस्कृतिक कार्यक्रममा पहिलो प्रत्यक्ष उपस्थिती र प्रस्तुतीले व्यहबहारले मख्ख थिए।

    हमालको जस्तै उपस्थित सातै कलाकर्मीको प्रस्तुतीले वीरगंज बासी झुमेका थिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑