• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  अविस्कार

    अक्षययकुमार बलिउडकै सबैभन्दा महंगा अभिनेता ?

  • वीरगंज संजाल
  • Nov 8, 2019, 6:14 am
  • ६००९

    सन् २०१९ मा मात्रै अक्षय कुमारका तीन वटा फिल्महरु प्रदर्शन भए, केसरी, मिशन मंगल तथा हाउसफुल–४ । यसबाहेक उनी करण जौहरको फिल्म गुड न्यूजमा पनि देखिंदैछन् । उक्त फिल्म २७ डिसेम्बर २०१९ मा प्रदर्शन हुँदैछ । उक्त फिल्मसहित अक्षय कुमार एकै वर्ष चार वटा फिल्ममार्फत दर्शकमाझ आउने छन् । वर्ष २०२० मा उनी सूर्यवंशी, बच्चन पाण्डे, पृथ्वीराज तथा लक्ष्मी बममार्फत दर्शकमाझ आउने छन् ।

    यसैबीच, बिहिबार सार्वजनिक भएको एउटा समाचार अनुसार अक्षय कुमारले अर्को एउटा फिल्म साइन गरेका छन् । उक्त फिल्म एक्शनप्रधान हुने बताइएके छ । बलिउड हंगामाले जनाए अनुसार वासु भगनानाी तथा फिल्म एयरलिफ्टका निर्देशक निखिल आडवाणीसंगै अक्षय कुमार एउटा पावर–प्याक फिल्ममा काम गर्दैछन् । उक्त समाचारमा जनाइए अनुसार उक्त फिल्म एक्सनका साथ–साथै मनोरञ्जन तथा इमोसनले पनि भरिपूर्ण हुनेछ ।

    यो फिल्म वास्तविक जीवनमा आधारित हुने बताइन्छ । उक्त फिल्ममा अभिनय गर्नका लागि अक्षयले पनि स्विकृती जनाइसकेका छन् । चलचित्रको अधिकांश छायांकन लण्डनमा गरिने छ । ठूलो बजेटको हुने भनिएको उक्त फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा छायांकन गरिने बताइन्छ ।

    उक्त फिल्मका लागि अक्षय कुमारले हालसम्मकै सर्वाधिक पारिश्रमिक लिन लागेको समेत उक्त समाचारमा जनाइएको छ । फिल्मका लागि अक्षयले एक सय करोड भारतीय रुपैयाँ (भारु) पारिश्रमिक लिन लागेको दावी गरिएको छ ।

    यदि यो दावी सत्य भयो भने उनी बलिउडकै सबैभन्दा बढि पारिश्रमिक लिने अभिनेताको रुपमा दरिने छन् । यसका साथै उनलाई फोब्र्सको सबैभन्दा बढि पारिश्रमिक लिने अभिनेताको सूचीमा पुनः एक पटक देखिने सम्भावना समेत बढेको छ । फिल्मका निर्माता तथा निर्देशकले अक्षयको जोडी मिल्ने अभिनेत्रीको खोजि गरिरहेको बताइन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद
  • विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल
  • ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण
  • नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    प्रमुख प्रशासकीय अधिकृत सहित देशभरका ५२ शाखा अधिकृतको सरुवा

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद

    News

    विज्ञान शिक्षामा प्रयोगात्मक ज्ञान र अनुसन्धान केन्द्र विस्तारका लागि जेन जि पर्साका संयोजक बिशेष साहको प्रस्ताव तथा पहल

    News

    ६५–७५ बिघा जग्गा रहेको श्रीराधाकृष्ण मठ संरक्षणको अभावमा जीर्ण

    News

    नेपाल बौद्धिक परिषद् रौतहटका अध्यक्ष तथा पत्रकार झामाथि बैरगनियामा सांघातिक आक्रमण

    News

    मितेरी पुलमा सर्वसाधारणका लागि नि:शुल्क चिसो पानी, विश्रामस्थल र फलफूलका बिरुवा वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑