• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    यी हुन् सिंगल रहेका साउथका ५ अभिनेत्री

  • वीरगंज संजाल
  • ११ जेष्ठ २०७९, बुधबार १२:४८
  • ३३३७

    वीरगंज । एक समय बलिउड फिल्मलाई मात्रै फिल्म भनिन्थ्यो । तर, पछिल्ला समय साउथ (दक्षिण भारतीय) केही यस्ता फिल्म थिएटरमा रिलिज भए । जसले साउथ फिल्म र त्यहाँका कलाकारलाई विश्वमा चिनायो । आज हामी साउथका केही सफल अभिनेत्रीको चर्चा गर्दैछौ, जो अहिलेसम्म सिंगल छन् । अनुष्का : साउथकी हिट अभिनेत्री हुन् अनुष्का शेट्टी । उनले धेरै उत्कृष्ट फिल्म गरिसकेकी छन् । बलिउड फिल्मका दर्शकले शेट्टीलाई फिल्म ‘बाहुबली’ का कारण चिन्छन् । अनुष्का अहिले ४० वष पुगिन् । तर, उनी अविवाहित छिन् । केही अगाडि उनको नाम अभिनेता प्रभाससँग समेत जोडिएको थियो ।

    नयनतारा : नयनतारा साउथकी लेडी सुपरस्टारको रुपमा परिचित छिन् । निर्देशक विग्नेश शिवनसँग डेट गरिरहेको र दुबैको चाँडै विवाह हुन सक्ने अहिले चर्चा छ । त्रिशाा कृष्णन : त्रिशा कृष्णन पनि अविवाहित अभिनेत्री हुन् । उत्कृष्ट अभिनयको कारण साउथमा जम्न सफल उनका लाखौं फ्यान छन् । तर आफ्नो पूरा जीवन बिताउने निर्णय लिन सक्ने कोही जीवनसाथी उनले अहिलेसम्म पाएकी छैनन् ।

    रश्मिका : रश्मिका मन्दाना साउथपछि बलिउड डेब्युको तयारीमा छिन् । उनको नाम अभिनेता विजय देवरकोन्डासँग पनि जोडिएको छ । दुबैको अफेयरको खबरले फ्यानहरु माझ चर्चा पाइरहेको छ । तर, दुवैले एक अर्कालाई असल साथि मात्र मान्छन् । साई पल्लवी : साई पल्लवी एक शक्तिशाली दक्षिण भारतिय अभिनेत्री हुन् । जसका लाखौं प्रशंसक छन् । उनी अभिनयका साथै सौन्दर्यका कारण पनि चर्चित छिन् । साईको पनि अहिलेसम्म विवाह भएको छैन । उसले पनि आफ्नो जीवनमा त्यस्तो व्यक्ति नभेटेको बताइन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑