वीरगंज । धनुषामा एक जना वडा अध्यक्षका उम्मेदवार भारतीय नागरिक रहेको भेटिएको छ ।
भारतको महिनाथपुर पंचायत भोटर नं. ४७९ का इन्द्रकुमार झाले धनुषाको विदेह नगरपालिका वडा नं. ३ को अध्यक्ष पदमा उम्मेदवारी दिएको पाईएको छ । उनको नाम विदेह नगरपालिका वडा नं. ३ को मतदाता नामावलीमा १२० नं. मा समावेश गरिएको छ । थप जानकारी आउन बाँकी ।