• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    गौशालाबाट चोरी भएको सरसमान सहित तिनजना आरोपीलाई प्रहरीले गरे सार्वजनिक

  • वीरगंज संजाल
  • २४ बैशाख २०७९, शनिबार १४:३४
  • ३४१७

    महोत्तरी । प्रहरी कार्यालय महोत्तरीले गौशाला नगरपालिकामा चार महिना पहिले भएको ठुलो चोरीको तिनजना आरोपीलाई चोरिएका मोबाईल लगायतका सामग्री सहित शुक्रवार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश विष्टले उनीहरुलाई पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेका हुन । उनले तिनैजनासंग थप अनुसन्धान गर्न जिल्ला अदालत महोत्तरीबाट म्याद थप गरि अनुसन्धान समेत सुरु गरिसकिएको बताए ।पक्राउ पर्नेहरुमा औरही स्थित प्रिंस स्टुडियोका संचालक औरही नगरपालिका १ निवासी दिनेश्वर साह,बर्दिवास नगरपालिका १३ बिजलपुराका लालबाबु भण्डारी र सम्सी गाउपालिका ८ का रंजित साह(सहयोगी)लाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरको हो । पक्राउ परेका मध्ये लालबाबु भण्डारी केहि दिन अघिमात्र हातहतियार तथा खरखजाना मुद्दामा प्रहरीबाट पक्राउ परेका छन । उनीसंग गोली सहित प्रहरीले पेस्तोल बरामद गरको थियो।

    यसरी सुल्झियो चोरी काण्ड : चार महिना पुर्व गत पौष ३० गते राती गौशाला नगरपालिका ५ स्थित गौशाला बजारमा रहेको संजित कुमार यादवले संचालन गरिआएको मिथिलाञ्चल कम्प्लेक्सबाट अन्दाजी बिस लाख बराबरको विभिन्न ब्राण्डका मोबाइलहरु तथा मोबाईलमा प्रयोग हुने अन्य सामग्रीहरु चोरी भएको थियो । प्रहरीले चोरी पश्चात अनुसन्धान गर्दै जादा औरही निवासी एक महिलाबाट चोरी भएकै मोबाईल मध्येको एक मोबाईल फेला पारेकोमा ति महिलाले उक्त मोबाईल औरही स्थित प्रिंंस स्टुडियो एण्ड मोबाईल सेन्टरबाट खरिद गरेको बताएकि थिईन । सो पछि थप एक मोबाईल समसी गाउपालिका ८ वस्ने रंजित साहको साथबाट फेला परेकोमा निज रंजित साहले आफुले १६ थान मोबाईल डेढ महिना पहिले लालबाबु भण्डारीबाट किनेको र सोहि मध्येको सवै मोबाईल आफुले विक्री गरेर बचेको एकथान आफुले प्रयोग गर्दै आएको बताएका थिए । प्रहरीले सोहि पछि सिसिटिभी फुटेज हेर्दा लालबाबु भण्डारीको हुलियासंग चोरी गरिरहेको व्यक्तिको हुलिया मिलेको खुलेको थियो ।

    प्रहरीले थप अनुसन्धान गर्दै जादा दिनेश्वर साहलाई केहि थान चोरीको मोबाईल सहित उनको पसलबाटै समातेको र सिसिटिभी फुटेजसंग समेत मिलाउदा चोरी गर्ने व्यक्तिसंग हुलिया मिलेकोमा प्रहरीले पत्रकार सम्मेलनमा बताए । यता लालबाबुको घर खान तलासी गर्दा स्रोत नखुलेको चारलाख ४८ हजार नगद तथा चोरी भएको मध्येको केहि थान मोबाईल र अन्य सामग्री फेला परेको थियो । यता दिनेश्वरसंग प्रहरीले थप सोधपुछ गर्दा चोरी भएका थप मोबाईल र सामग्रीहरु औरही गाँउबाट श्री प्रसाद सिंह मा.वि. औरही तर्फ जाने सडकको उत्तर तर्फको नालीमा झाडी भित्र ३ वटा बोरामा प्याक गरी लुकाई छिपाई राखेको भनी बयान दिएकोमा प्रहरीले विहिवार उक्त लुकाई राखिएको मोबाईल र सामग्रीहरु फेला पारेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता
  • साइलेन्सर’ जस्ता सांसदहरु
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    ५० लाख बराबरको चिनी खाल्डोमा पुरियो

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    News

    साइलेन्सर’ जस्ता सांसदहरु

    News

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑