• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    गीटहब र फेसबुक पश्चात रुसको सिकार बन्यो ट्विटर

  • वीरगंज संजाल
  • ९ पुष २०७८, शुक्रबार ११:४१
  • २३९३

    वीरगन्ज । प्रतिबन्ध लगाइएका कन्टेन्ट डिलिट नगरेको भन्दै रुसले सामाजिक सञ्जाल ट्वीटरलाई जरिवाना गरेको छ । रुसको मस्को स्थित ट्यागान्स्की जिल्ला अदालतले ट्विटरलाई ३० लाख रुबल अर्थात् ४९ लाख भन्दा बढी जरिवाना तोकेको हो ।

    रसियामा अवैध घोषित सामग्री ट्वीटरले आफ्नो आफ्नो प्लेटफर्ममार्फत नहटाएको भन्दै यो जरिवाना गरिएको जनाइएको छ । निर्णय अनुसार यसअघिनै ट्वीटरलाई अवैध सामाग्रीको विषयमा जानकारी समेत गराई थियो । यसका बावजुद पनि कम्पनीले त्यस्ता सामाग्रीलाई आफ्नो प्याटफर्ममा प्रतिबन्ध गर्न नसकेको आरोप लगाइएको छ ।

    अदालतको निर्णयको खण्डन गर्दै ट्विटरले भने आफूले अवैध कार्यलाई प्रशय दिने खालको कुनै काम नगरेको दावी गरेको छ । यसरी अदालतको निर्णयसँगै ट्वीटरको खण्डन सार्वजनिक भएपश्चात धेरैले यो रुसको ठूला टेक कम्पनीलाई कडाइ गर्ने नितीको अर्को एक कदम भएको आरोप लगाएका छन् । किन भने, पछिल्लो समय रुस इन्टरनेटमा आफ्नै नियन्त्रण खोजी रहेको छ ।

    त्यसैका बावजुद रुसले आफ्नै इन्ट्रानेटलाई बलियो बनाई सन् २०२५ बाट विश्व इन्टरनेटबाट बाहिरिने निर्णय नै गरिसकेको छ । यस्तोमा ठुलो प्रविधि कम्पनीलाई कडाइ गर्न सरकारले केही समय अघि नयाँ निती समेत सार्वजनिक गरिसकेको छ ।

    सोही निती अनुरूप रुसले यसअघि माइक्रोसफ्ट अन्तर्गतको सफ्टवेयर निर्माण गर्ने कम्पनी गीटहब र मेटाको फेसबुकलाई पनि यही किसिमको जरिवाना गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कपडाको मूल्य घटाउने विषयमा विवाद हुँदा ग्राहकले गरे पसल सञ्चालकमाथि कुटपिट
  • जसपा नेपालका मधेस प्रदेश सांसद कुशवाहा पक्राउ
  • वीरगञ्जमा भन्सार जाँचपास परीक्षणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
  • वीरगञ्जको श्री पशुपति स्पाइसेसमा प्रहरीको छापा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कपडाको मूल्य घटाउने विषयमा विवाद हुँदा ग्राहकले गरे पसल सञ्चालकमाथि कुटपिट

    जसपा नेपालका मधेस प्रदेश सांसद कुशवाहा पक्राउ

    वीरगञ्जमा भन्सार जाँचपास परीक्षणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    वीरगञ्जको श्री पशुपति स्पाइसेसमा प्रहरीको छापा

    कैलालीमा चट्याङ लागेर एक जनाको मृत्यु

    ७ घण्टापछि खुल्यो पूर्व-पश्चिम राजमार्ग

    काठमाण्डौ महानगरका मेयर र उपमेयरबीच तीन महिनापछि भेटवार्ता

    अहमदावादमा दुर्घटनामा परेको विमानमा पूर्वमुख्यमन्त्री पनि थिए सवार

    इजरायली आक्रमणमा २५ प्यालेस्टिनीको मृत्यु

    पश्चिम एसियाबाट अमेरिकाले फिर्ता बोलायो आफ्ना सैनिक

    कपडाको मूल्य घटाउने विषयमा विवाद हुँदा ग्राहकले गरे पसल सञ्चालकमाथि कुटपिट

    जसपा नेपालका मधेस प्रदेश सांसद कुशवाहा पक्राउ

    वीरगञ्जमा भन्सार जाँचपास परीक्षणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    वीरगञ्जको श्री पशुपति स्पाइसेसमा प्रहरीको छापा

    कैलालीमा चट्याङ लागेर एक जनाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कपडाको मूल्य घटाउने विषयमा विवाद हुँदा ग्राहकले गरे पसल सञ्चालकमाथि कुटपिट

    News

    जसपा नेपालका मधेस प्रदेश सांसद कुशवाहा पक्राउ

    News

    वीरगञ्जमा भन्सार जाँचपास परीक्षणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    News

    वीरगञ्जको श्री पशुपति स्पाइसेसमा प्रहरीको छापा

    News

    कैलालीमा चट्याङ लागेर एक जनाको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑