वीरगन्ज – रकसोल सिमामा रहेको मितेरी पुलमा नेपालि गाडी लाइ आवत जावत मा बिहानै देखि रोक
वीरगंज संजाल
Aug 21, 2019, 10:30 am
४९४१
वीरगन्ज। नितेेश कर्न ।आज वीरगन्जमा – रकसैल सिमामा रहेको मितेरी पुलमा रकसैल का जन्ता हरूले नेपालि गाडी लाइ आवत जावत मा बिहानै देखि रोक लगाएको छ । स.न. २०१० मा वीरगंज र रकसैल को उच्च पदाधिकारीहरुको बसेको बैढकले गरेको समझौता बिपरित हामिलाइ नेपाल प्रवेग गर्दा गाडिएको भन्सार कटाए पनि विभिन्न बहानामा न त्याहा का प्रहरी र नगर कमर्चारी ले पास लिने गरेको बताइएको छ ।
भारतीय गाडी लाइ केहिदिन आगाडि वीरगंज मा प्रहरीले नियन्त्रणमा लिएको र त्यो गाडिलाइ सिज गरेको छ । २०७६/५/३ गते रकसैल को डअकन होस्पिटल बाट रेफर गरिएको वीरगंज को नसनल मेडिकल कलेजमा उपचार को लागि एम्बुलेन्स मा लाउदा नेपाल प्रहरी के ति एम्बुलेन्स लाइ विना भन्सार इन्ट्री लगन न दिदा ति व्यक्ति को भन्सार मै गाडिमा म्रतु भएको थियो।
भारतिय जन्ता को माग के रहेछ भने जसरि नेपालि गाडिलाई बिना भान्सामा तिरी भारत प्रवेश गर्दछ उस्तै नेपाल मा पनि भारतीय गाडी लाइ नेपाल प्रवेश मा छुट दिनु पर्ने नत्र नेपाली गाडी लाइ पनि भारत प्रवेश गर्दा भन्सार लिने नियम लगाउनु पन्रे भनि नारा बाजि गरेको थियो।