• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    ‘नक्कली डाक्टर’ उमेश कुमार जयसवालद्वारा गरुडामा १० वर्षदेखि आनन्द पोलिक्लीनिक सञ्चालन

  • वीरगंज संजाल
  • २४ आश्विन २०७८, आईतवार १३:५८
  • ५३६५

    रौतहट  ।  रौतहटको गरुडा नगरपालिका वडा नम्बर ५ स्थित शिवनगरमा विगत १० वर्षदेखि उमेश प्रसाद जयसवाल भन्ने व्यक्तिले नक्कली डिग्री देखाएर आनन्द पोलिक्लीनिक एण्ड एक्यूपँचर सेन्टर सञ्चालन गर्दै आएको पोल खुलेको छ ।

    गैरकानुनी ढंगले सञ्चालनमा रहेको उक्त क्लिनिकमा एउटै डाक्टर नरहेको र ४ बेडको सैया सञ्चालनको लागि मात्रै अनुमति रहेकोमा २५ बेड सम्म सञ्चालनमा रहेको छ ।

    उक्त पोलिक्लिनिकको सञ्चालक शिव शंकरको छोरा नाता भएका जयसवालले लामो समयसम्म आफु भारतबाट डाक्टर पढेर आएको भन्दै त्यहाँ बिरामीहरुको चेकजाँच गरेको र केही समय अगि मात्रै स्थानीय केही संचारकर्मीले थाहा पाएपछि उक्त पोलिक्लिनिकको बोर्डबाट डाक्टर उमेश प्रसाद जयसवाल नाम हटाएको तथ्य उजागर भएको हो ।

    स्रोतका अनुसार पोलिक्लीनिक एण्ड एक्यूपँचर सेन्टरको सूचना बाहिर आएपछि जयसवालले स्थानीय प्रशासनलाई उक्त तथ्य लुकाउनको लागि मोटो रकम खर्च गरेका छन् ।

    उनले कलकत्ताबाट पढेर बिना काउन्सिल नम्बरकै गैरकानुनी रुपमा पोलिक्लिनिकमा बिरामी चेकजाँच देखि उपचारसम्म गरिरहेको बुझिएको छ । यसबारे उनलाई डिग्रीको प्रमाणपत्र माग्दा देखाउन मानेनन् ।

    हामीले जयसवालको काउन्सिल नम्बरको विषयमा आयुर्वेदिक चिकित्सा परिषदमा फोन गरेर बुझ्दा उनी परिक्षामा सहभागी भएपनि उनको केही डकुमेन्टहरु नपुगेकाले काउन्सिल नम्बर नदिएको बताए ।

    एउटा चिकित्सकको एउटा काउन्सिल नम्बर हुनुपर्नेमा जयसवालले विभिन्न काउन्सिलहरु उल्लेख गरेका छन् । एक्यूपँचरमा डिप्लोमा मात्रै गरेका उनले डाक्टर लेख्न नपाए पनि उनले बोर्डमा आफुलाई डाक्टर लेखेका छन् । साथै उक्त पोलिक्लिनिकमा डाक्टरको लेटरप्याडमा कुनै पनि डाक्टरको काउन्सिल नम्बर नभएको पाइएको छ ।

    हामीले यस विषयमा कुरा गर्न खोज्दा जयसवाललाई सम्पर्क नभएपछि उक्त पोलिक्लिनिकका लेखा शाखाका उमाशंकर गिरिसँग सम्पर्क गरेका थिए । गिरिसँगको संवादमा उनले जयसवालले भारतको ओपेन युनिभर्सिटीबाट एक्यूपँचरमा डिप्लोमा गरेको तर जयसवालले डाक्टर लेख्न नपाए पनि आफुलाई वरिष्ठ डाक्टर भनेर बोर्डमा समेत डाक्टर उमेश प्रसाद जयसवालले लेखेको कुरा स्वीकार गर्दै आफुहरुबाट गल्ती भएको स्वीकार गरेका छन् ।

    नक्कली डाक्टर जयसवाल पोलिक्लीनिकका सञ्चार शिव शंकरको छोरा भएकोले हाल पनि उक्त पोलिक्कीनिकमा आबद्ध रहेको तर उनले बिरामीहरुको एक्यूपँचर मात्रै हेरेको बताए । आफैले डाक्टर घोषणा गरेर हजारौं बिरामीहरुको स्वास्थ्यमाथि खेलवाड गरेका छन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट
  • गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग
  • भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत
  • ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    News

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    News

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    News

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    News

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑