• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पोखरीयामा नेकपा एमालेको वडा स्तरिय भेला सम्पन्न।

  • वीरगंज संजाल
  • ११ आश्विन २०७८, सोमबार ०१:०१
  • २१०१

    वीरगंज । पर्सा जिल्लाको पोखरीया नगरपालिकामा नेकपा एमालेको वडा स्तरिय भेला सम्पन्न भएको छ । नेकपा एमाले पोखरीया नगर कमिटीको आयोजनामा पोखरीया नगरपालिकाको वडा नं २ लमरियामा वडा स्तरिय भेला सम्पन्न भएको छ । लमरियामा भएको भेलामा ३७ सदस्सिय मूल कमिटी , २३ सदस्सिय किसान संगठन , १५ सदस्सिय दलित कमिटी , १० सदस्सिय मुस्लिम कमिटी , २४ सदस्सिय महिला कमिटी गठन भएको छ । नगरपालिका अध्यक्ष भगवान कुर्मीको अध्यक्षता तथा जिल्ला अध्यक्ष प्रभु हजारको प्रमुख आतिथ्य एवं सबिधान सभा सदस्य राजकुमार गुप्ता तथा सविधान सभा सदस्य प्रधुमन चौहानको विशिष्ट अतिथिमा कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी प्रभु हजराले प्रमादेशी सरकारले जनताको काम काज गर्न नसकेकोले यो सरकारको कुनै काम नभएको बताउनु । आउँदो चुनावमा नेकपा एमालेलाई भारी मतले बिजयी गराई नेपाललाई स्मार्ट सिटी बनाउन आग्रह गर्नु भयो ।

    यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै सविधान सभा सदस्य राजकुमार गुप्ताले आफैले बोले कुरा आफैले बुझ्न नसकिने प्रधानमन्त्रीसंग देश कसरी चल्छ भने सोच्नु पर्ने कुरा भएको बताउनु भयो । यत्रो वर्ष देश चलाएर नेपाली काँग्रेसले आफ्नो घरबार बाहेक अरू कसैको लागि केही नगरेको नेता गुप्ताले बताउनु भयो । नेकपा एमालले जेष्ठ नागरिकहरुका लागि वृद्ध भता ल्यायो , युवाहरुको लागि युवा स्वरोजगार योजना ल्यायो , गरीब विप्पन परिवारका लागि जनता आवास कार्यक्रम चलायो यस्ता धेरै काम गरेको पार्टी हो नेकपा एमाले बताउनु भयो । यो सरकारको ८२ दिन पूरा भयो अहिले सम्म सरकार बनाउन नसकेकोले के सरकार चलाउँला यस्तो सरकारसँग जनताको भलो नहुने भएकोले आउँदो निर्वाचनमा नेकपामै नेपाल बनाउन आग्रह गर्नु भयो । उहाँले मतपत्र च्यात्ने, बति निभाएर निर्वाचन जित्ने युग समाप्त भएको बताउदै जनताको काम गर्न नेतालाई आग्रह गर्नुभयो । ३८ महिनामा ओलीले गरेका राष्ट्रिय गौरवका आयोजना, मधेशको लाईफलाईन हुलाकी सडक निर्माण लगायत बिकाश निर्माणबारे चर्चा गर्नुभएको थियो । उहाँले पद,पैसा र परिवारको लागि आफनै पार्टी बिभाजन गर्ने स्वार्थी नेता संग देशको बिकाश नहुने भन्दै ओली नेतृत्वको नेकपामा एकतावद्ध हुन सवैलाई आग्रह गर्नुभयो ।

    कार्यक्रममा पूर्व सांसद प्रधुमन् चौहान , नेता विधाचल ठाकुर , हनिफ मियाँ , अकलेस साह लगायतका नेताहरुले आ आफ्नो मन्तब्य राख्नु भएको थियो।

    कार्यक्रममा राधा साह कानु , सुनिल कुशवाहा , रामेश्वर चौहान , भरत साह , सुनित साह गोढ , रामजोध्या राउत लगायत कार्यकर्ताको उपस्थिती रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट
  • गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग
  • भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत
  • ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    News

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    News

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    News

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    News

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑