• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    सानो पाइलाले सुरु गर्यो ‘सचेत’ अभियान

  • वीरगंज संजाल
  • २९ भाद्र २०७८, मंगलवार १७:२८
  • ३७६५

    बीरगञ्ज । सुरक्षित स्पर्श र असुरक्षित स्पर्श विषयक सचेत नामक कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक संस्था सानो पाइलाको आयोजनामा बीरगन्ज २८, बगही स्थित महानन्द प्रसाद उपाध्याय माध्यमिक विद्यालयमा कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा सुरक्षित र असुरक्षित स्पर्श बीचको भिन्नता र मानव जीवनमा यसले पार्न सक्ने प्रभावका विषयमा सहभागिहरुलाई सचेत गराइएको थियो ।

    विभिन्न माध्यमबाट हुने यौनजन्य हिंसाका घटनाहरु बढ्दै गईरहेका कारण यसको पहिचान र यसबाट जोगिने उपायहरुका बारे विद्यार्थीहरुलाई जानकारी गराइएको जनाइएको छ । त्यस्तै किशोरावस्थामा आईपर्ने समस्याहरु, किशोरावस्था बारे जान्ने पर्ने कुराहरुका बारे पनि सहभागि विद्यार्थीहरुलाई जानकारी गराइएको संस्थाकी स्विटी चौरसियाले जानकारी गराईन् । उनका अनुसार किशोरावस्थामा आउन परिवर्तनका बारे जानकारी नहुँदा विद्यार्थीहरुलाई विभिन्न प्रकारका समस्याहरुको सामना गर्नु परिरहेको छ । वर्तमान पाठ्यक्रममा सुरक्षित स्पर्श र असुरक्षित स्पर्शका बारे यथेष्ट ज्ञान नहुँदा पनि विद्यार्थीहरु अनाहकमा यौनजन्य हिंसाको सिकार भईरहेको उनको भनाई छ ।

    मंगलबार विद्यालयमै परिसरमा सम्पन्न कार्यक्रममा करिब ५५ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । सहभागिहरुलाई संस्थाकी चौरसियाले प्रशिक्षण दिएकी थिईन् । बाल दिवसको अवसर पारेर संस्थाले सुरु गरेको सचेत कार्यक्रम ५२ सातामा ५२ वटा विद्यालयमा सञ्चालन गर्ने लक्ष्य लिइएको छ । सभार नेपाल पोष्ट डेली ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता
  • साइलेन्सर’ जस्ता सांसदहरु
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    ५० लाख बराबरको चिनी खाल्डोमा पुरियो

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    News

    साइलेन्सर’ जस्ता सांसदहरु

    News

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑