• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आँखाको इन्फेक्सन बरे के भनुहुन्छ बरिष्ठ नेत्र रोग विशेषज्ञ डा. अमर क्याल

  • वीरगंज संजाल
  • १६ भाद्र २०७८, बुधबार ०८:००
  • २३९३

    वीरगंज। सनि चौरसिया । पछिल्लो समय ‘आँखाको इन्फेक्सन’ बढ्दाे क्रममा छ। नेपालमा वायु प्रदुषणका किरण आँखाको समस्या मात्रै नभएर अन्य समस्याका बिरामी पनि बढी रहेको किरण अँखा अस्पतालको  बरिष्ठ नेत्र रोग विशेषज्ञ डा. अमर क्यालले बताउनु भयाे। सडकमा उड्ने धुलोमा भाइरस र ब्याक्टेरिया धेरै हुने कारण आँखा रातो हुने तथा चिलाउने समस्या जुनसुकै समयमा जोकोहीलाई पनि निम्तिन सक्ने आँखा रोग विशेषज्ञ डा. क्याल बताउनु हुन्छ।
    ‘वायु प्रदुषण आँखा इन्फेक्सनको एक प्रमुख कारण भएकाले जाडो होस् वा गर्मी दुवै मौसममा आँखाको इन्फेक्सन देखापर्छ, अहिले प्रत्येक दिन आँखा इन्फेक्सन (कन्जन्टिभाईटिस)को समस्या लिएर आउने बिरामीको संख्या बढेको छ’, डा. क्यालले भन्नुहुन्छ ।  भाइरल इन्फेक्सनका कारण यस्तो समस्या देखिन्छ। फूल फुल्ने मौसममा पनि आँखामा इन्फेक्सन देखिने खतरा हुन्छ। विशेषगरी घाँस काट्न जाँदा , अत्याधिक धुवाँधुलो भएको स्थानतिर पुग्दा आँखाको इन्फेक्सन हुने डर हुन्छ।
    आँखा इन्फेक्सनका लक्षण
    आँखामा इन्फेक्सन हुनासाथ हल्का ज्वरो आउने, शरीर गल्ने, आँसु झर्ने, आँखा रातो हुने, आँखामा कचेरा लाग्ने, आँखाको पाप्रा उक्किने, आँखाको भित्री जालो सेतो हुने, चम्किलो प्रकाशमा हेर्न गाह्रो हुने लगायतका समस्या देखापर्छ। कहिलेकाहीँ एउटा मात्र आँखा रातो हुन्छ, यस्तो अवस्थामा जलबिन्दु भएको हुनसक्ने डा. अमर क्यालले बताउनु भयो।
    आँखामा हुने जुनसुकै संक्रमणले मानिसलाई निकै दुख दिन्छ। त्यस्तो अवस्थामा आँखालाई असर पार्ने ब्याक्टेरिया र भाइरलका कीटाणु सक्रिय हुन्छन्।कहिलेकाँही भाइरल इन्फेक्सन मात्रै नभएर अन्य किटाणुहरु जस्तै ब्याक्टेरियाको संक्रमण भएमा आँखा पाक्ने समस्याले जटिल रुप लिनसक्छ।
    ‘आँखा इन्फेक्सनलाई सामान्य नलिऊँ’
    अधिकांश मानिसले आँखा इन्फेक्सनलाई सामान्यरुपमा लिएको पाइन्छ।‘निको भइहाल्छ सोच्ने र हप्ता दिनसम्म पनि ठिक नभएपछि अस्पताल आउने गर्नुहुन्छ, जसकारण यो समस्याले लामो समयसम्म सताउँछ र अन्य जतिलता समेत निम्तिन सक्छ’, उनले भने। भाइरल इन्फेक्सन भएपछि अरु व्यक्तिलाई पनि सर्न सक्छ। समयमा नै उपचार नगरे आँखाको ज्योति गुम्ने सम्भावना समेत रहन्छ।यसकारण, आँखाको संक्रमणलाई साधारण मानेर बस्न नहुने डा. अमर क्यालको सुझाव छ।
    कसरी गर्ने रोकथाम?
    आखाँको संक्रमण भएका व्यक्तिले कालो चस्मा लगाउनुपर्छ। आफूले प्रयोग गरेका रुमाल अरुलाई प्रयोग गर्न दिनुहुँदैन। घरभित्र, विद्यालय तथा कार्यालयमा कुनै व्यक्तलाई आँखाको इन्फेक्सन छ भने त्यस व्यक्तिबाट टाढै रहनुपर्छ। आँखाको संक्रमण भएका व्यक्तिले आँखा चलाएमा वा औषधि हाल्ने वित्तिकै साबुन पानीले हात धुनुपर्छ। यसले गर्दा अरुलाई सर्नबाट बचाउँछ।
    सामान्यतयाः आँखाको इन्फेक्सन ७ दिनदेखि १० दिन भित्रै निको हुन्छ। तर, हावाका कारण संक्रमित भएर अन्य समस्या थप भएमा चाँडै निको हुँदैन।यसलाई भाइरल इन्फेक्सन मात्रै भनेर नबसी थोरै समस्या हुँदैमा चिकित्सकसँग सल्लाह लिनुपर्छ।
    ‘आँखा इन्फेक्सन’बाट कसरी जोगिने?
    अहिले प्रदुषण बढेकाले संक्रमणको सम्भावना धेरै छ। त्यसकारण आँखाको सरसफाईमा विशेष ध्यान दिनुपर्छ।
    बेलाबेला आँखा सफा पानीले धुनुपर्छ। मोटरसाइकल तथा स्कुटरमा हिँड्नेले अझ बढी ख्याल गर्नुपर्ने डा. अमर क्याल बताउनुहुन्छ ।  माक्स, गगल्स लगाएमा यस्ता सक्रमणबाट जोगिन सकिन्छ।
    साधन विना हिँड्ने व्यक्तिले पनि घाममा हिँड्दा सनगगल्स र कम्प्युटरमा बस्दा पावर नभएको चस्मा लगाउँदा प्रभावकारी हुने आखाँ विशेषज्ञ डा. अमर क्यालले जानकारी दिए। अधिक समस्या भएमा हेरचेकराइ नगरि किरण आँखा अस्पतालको  बरिष्ठ नेत्र विशेषज्ञ डा. अमर क्याल सङग सम्पर्क गर्नसक्ने  बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑