• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    किन हुन्छ पत्रकार माथि आक्रमण ?

  • वीरगंज संजाल
  • १६ भाद्र २०७८, बुधबार ०७:१३
  • १९९३

    वीरगञ्ज । राजेन्द्र सिंह | प्रदेश नंं.०२का केहि जिल्लाहरुमा संचारकर्मी माथि आक्रमण सिलसिला चलेको छ । रौतहतमा पत्रकार मोहम्मद मोजिबुल्लाहलाई मोटरसाईकलमा लागु औषध राखेर फसाउने काम भएको घटना नसेलाउदै, बाराका पत्रकार नुरआलम बादशाह माथि आर्को आक्रमण । यसमा प्रदेश पत्रकारको भुमिका अलि गौण देखिएको भएपनि नेपाल पत्रकार महासंघ बाराले कम से कम प्रेस बिज्ञप्ती मार्फत बिरोध गर्दै न्याय माग गरेको देखियो ।

    संचारकर्मीले सुचना माग्न जादा भएको यस प्रकारको आक्रमण कुनै नौलो हैन र अन्तिम पनि हैन । कुरा केवल कार्यवाहि र सजयको पनि हो । यहाँ घटनाको छानबिनको माग हुन्छ । तर एकाद घटनाको छानबिन भएको बाहेक खासै उपलब्धी हासील पनि भएको छैन् । अनि समाजमा घटना दोहोराउनेको मनोबल बढ्दै जान्छ ।

    हामीलाई समाजको दर्पण पनि भनिन्छ । समाजमा जे भई रहेको हुन्छ । हु बहु देखाउने अनि लेख्ने अभ्यासमा हामी हुन्छौ । तर कता कता दर्पण पनि धमिलिएको पाईन्छ । अलि प्रयोजित अनि नियोजित तरिकाको अभ्यासलाई परित्याग गर्ने र सन्तुलनमा जाने हो भने त्यो दाग पनि मेटिने छ । तर यो सबको बावजुद हामी समाजको पहरेदार हो । जुन सुकै बेला सहि सुचनाका लागि आफ्नो सिमित श्रोत साधानको प्रयोगमा काम गरिरहेका हुन्छौ । अनि समाजबाट यसको फलस्वरुप पाईन्छ, आपमान, अपशब्ध र तिरस्कार । यो सबै घटनाक्रमको बिच निरभिक, निरभय र निशपक्ष पत्रकारीताको अभ्यास जारी रहने छ । राजेन्द्र सिंह पब्लिक एफ.एम वीरगञ्ज ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अमेरिकामा आँधीका कारण कम्तीमा २५ जनाको मृत्यु
  • ‘सीमापार आतंकवादविरुद्धको लडाइँ’ बारे जानकारी दिन भारतीय प्रतिनिधिमण्डल विभिन्न देश जाने
  • पथलैया–वीरगञ्ज औद्योगिक करिडोरमा अघोषित लोडसेडिङ, उद्योग सञ्चालनमा गम्भीर असर
  • सुनको मूल्यमा गिरावट
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अमेरिकामा आँधीका कारण कम्तीमा २५ जनाको मृत्यु

    ‘सीमापार आतंकवादविरुद्धको लडाइँ’ बारे जानकारी दिन भारतीय प्रतिनिधिमण्डल विभिन्न देश जाने

    पथलैया–वीरगञ्ज औद्योगिक करिडोरमा अघोषित लोडसेडिङ, उद्योग सञ्चालनमा गम्भीर असर

    सुनको मूल्यमा गिरावट

    बच्चाहरूलाई बियाँसहितको तरबूज खुवाउनुहोस्,पाइन्छ यस्तो फाइदा

    इजरायल र हमासबीच कतारमा नयाँ युद्धविराम वार्ता, यस्तो छ हमासको प्रस्ताव

    बाराकाे महाेत्सवमा प्रहरी हस्तक्षेप प्रकरण: आयोजकले अटेर गरेपछि डीएसपीले काटिदिइन् माइकको लाइन

    श्रीराम अस्पतालमा स्वास्थ्य परीक्षणको नाममा लापरवाही : एकै दिनमा ‘6.8mm’ पथरी ‘नोर्मल’ भयो !

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भवनमा आगलागी हुँदा ८ जनाको मृत्यु, १७ जना घाइते

    अमेरिकामा आँधीका कारण कम्तीमा २५ जनाको मृत्यु

    ‘सीमापार आतंकवादविरुद्धको लडाइँ’ बारे जानकारी दिन भारतीय प्रतिनिधिमण्डल विभिन्न देश जाने

    पथलैया–वीरगञ्ज औद्योगिक करिडोरमा अघोषित लोडसेडिङ, उद्योग सञ्चालनमा गम्भीर असर

    सुनको मूल्यमा गिरावट

    बच्चाहरूलाई बियाँसहितको तरबूज खुवाउनुहोस्,पाइन्छ यस्तो फाइदा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अमेरिकामा आँधीका कारण कम्तीमा २५ जनाको मृत्यु

    News

    ‘सीमापार आतंकवादविरुद्धको लडाइँ’ बारे जानकारी दिन भारतीय प्रतिनिधिमण्डल विभिन्न देश जाने

    News

    पथलैया–वीरगञ्ज औद्योगिक करिडोरमा अघोषित लोडसेडिङ, उद्योग सञ्चालनमा गम्भीर असर

    News

    सुनको मूल्यमा गिरावट

    News

    बच्चाहरूलाई बियाँसहितको तरबूज खुवाउनुहोस्,पाइन्छ यस्तो फाइदा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑