विरगंज। ब्रह्मकुमारी राजयोग सेवा केन्द्रको बिरगंजको आयोजनामा आज श्री कृष्ण जन्मास्टमिको पावन अवसरमा सत्युगी दुनियाको चैतन्य झाकि तथा प्रवचण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि बिरगंज उद्योग बाणिज्य सघका अध्यक्ष सुबोद गुप्ता र बिशिस्ट अतिथिमा निजगढ नगर पालिका मेयर सुरेश खनाल , डा. अजय यादव , मुख्य प्रशिक्षक राजु घले भाइ , ब्रह्मकुमार ताजु भाइ , मणि भाइ , ओम शान्ति छपकैया कि प्रमुख बेलि दिदी , गोबर्धन भाइ , छोटेलाल भाइ , गोकुल भाइ , सन्चारकर्मी र स्थानीयहरुको उपस्थिति रहेको थियो ।