• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    दलदलमा फसेकाहरुलाई प्रधानमन्त्री देउवाले अध्यादेश ल्याएर उद्धार

  • वीरगंज संजाल
  • १२ भाद्र २०७८, शनिबार २२:२९
  • ३५१३

    जनकपुरधाम- जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रतिगमन विरुद्धको आन्दोलन छोडेर केपी शर्मा ओलीको असंवैधानिक कदमको मतियार बनेर दलदलका फसेका व्यक्ति र पार्टी प्रधानमन्त्री शेरबहादुर देउवाले उद्धार गरेको टिप्पणी गरेका छन् ।जनता समाजवादी पार्टी नेपालले शुक्रबार जनकपुरधाममा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा यादवले ‘दलदलमा फसेका व्यक्तिहरु’ पार्टीबाट गएपछि जसपाको राजनीतिक कोर्स, संघीयता र लोकतन्त्रको मन्यतालाई रक्षा गर्नेतर्फ अगाडि बढ्ने बताए ।

    उनले केही साथीहरुले जसपामा मधेस मुद्दा हराएको गलत र झुटा भ्रम फैलाउने काम गरेको बताउँदै उनले भने, ‘जसपा विभाजन भएको हैन, पार्टीबाट हटाइनु पर्ने व्यक्तिहरु आफै बाहिरीन पुगेका हुन् ।’अध्यक्ष यादवले २-२ पटक संसद भंग गरेका पूर्व प्रम केपी शर्मा ओलीको मतियार बनेर महन्थ ठाकुर लोकतन्त्र समाप्त गरी स्वेच्छाचारी ढंगबाट चल्न खोजेको आरोप लगाउँदै उनले मधेसको मुद्दा राष्ट्रिय मुक्तिको मुद्दा भएको उल्लेख गरे ।

    अध्यक्ष यादवले समय अनुसार परिवर्तन नभए संविधान समाप्त हुने चेतावनी दिंदै उनले भने, ‘त्रुटिपूणर् र गलत संविधान संशोधनकालागि सडक र सदनबाट संघर्ष भइरहेको छ । हाम्रो प्रयास संविधानको सकारात्मक पक्षको रक्षा गरी त्रुटिलाई संशोधन गर्नु हो ।’यादवले आरक्षण, शासकीय स्वरुप, निर्वाचन प्रणली, जनसंख्याको अधारमा समानुपातिक समावेसी, समाजिक न्यायको प्रत्याभूति गराउने न्याय प्रणालिको सवालमा संविधान संशोधन आवश्यक रहेको जीकिर गरे ।

    यादवले नेपालको राजनितिक दलमा समाजवादी शब्दको स्वीकारोक्ती बढ्दै गएको प्रति खुसी व्यक्त गरे । उनले जसपाका नेता अशोक रायले तत्कालिन समयमा आफनो दलको नाम समाजवादी पार्टी राखेको र आफुहरुसंग मिलेर संघिय समाजवादी फोरम नेपाल बनेपछि हरेक दलले आफनो नाममा समाजवादी शब्द राख्न थालेको बताए ।

    बरमझियामा पेडा पसल जस्तै एकै नामले अनेकन पार्टी खुल्ने गरेको भएपनि समाजवादको केन्द्र जसपा मात्र रहेको यादवले बताए । नेपालमा कम्युनिष्टहरु नरहेको बताउदै उनले नेपालको कम्युनिष्टहरु कमाउनिष्ट भएको आरोप लगाए । देशमा बामपन्थीहरुले सोचेको जस्तो निरंकुश एकदलिय शासन प्रणाली चल्न नसक्ने उनको तर्क छ ।उनले भदौ देखि मंसिर सम्म पार्टीले सुरु गरेको अभियानमा योगदान गर्ने र काम गर्ने नेताहरुलाई मात्र पार्टीमा अवसर र पद प्राप्त हुने बताए । काम नगरेको खण्डमा केन्द्रिय सदस्यको पद समेत भोली रहन नसक्ने उनको भनाई थियो ।

    समुन्नत समाजवाद वा समाजवादी लोकतन्त्रलाई संस्थागत गर्दै पुजी र प्रविधी समयानुकुल प्रयोग गर्न सकिए देशबाट गरिवी र रोजगारीको अन्त्य हुने उनको धारणा छ ।अभिमुखीकरण कार्यक्रममा जसपाका नेतहरु अशोक राई, महेन्द्रराय यदाव, रेणु यादव, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत लगायतका नेताहरुले पार्टीका कर्याकर्तालाई गाउँ स्तरबाट संगठन बनाउन आग्रह गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑