• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रदेश २ : भित्र नेताहरूको भाषण, बाहिर सहिद परिवारको प्रदर्शन

  • वीरगंज संजाल
  • १२ भाद्र २०७८, शनिबार २१:४७
  • २२८९

    महोत्तरी। जसपा नेपालको कार्यक्रम भइरहँदा शहिद तथा घाइते परिवारहरुले कार्यक्रम स्थल घेराउ गरेका थिए । जसपा अध्यक्ष उपेन्द्र यादवको विशेष उपस्थितीमा जनकपुरधाम उद्योग बाणिज्य संघमा भइरहेको अभिमुखिकरण कार्यक्रमको मुख्य प्रवेशद्वारमै शहिद परिवार तथा घाइते हकहित संघर्ष समितिले विरोध प्रदर्शन गर्दै नाराबाजी गरेका थिए ।पिडितहरुले सरकारले आफुहरुलाई रोजगार दिन्छु भन्दै नियुक्ती पत्र दिएको तर काम गर्न नपाएको दुःख व्यक्त गरेका छन् । २०६२, २०६३, २०७२ सहितको मधेश आन्दोलन र मधेश बिद्रोहहरुमा आफनो ज्यानको आहुती दिएका मध्ये ५४ शहिद परिवारका सदस्यहरुलाई एक शहिद परिवार एक रोजगार कार्यक्रम अन्तर्गत नियुक्ती पत्र दिएपनि २७ जनाले मात्र काम पाएको २७ जना अलपत्र रहेको उनीहरुको दुखेसो छ ।प्रदेश सरकारले आफुहरुको मन बहलाउन मधेश शहिद स्मृती प्रतिष्ठान गठन गरेको पाँच महिना भएपनि सञ्चालनमा आउन नसकेको भन्दै उनीहरु आफुुहरु पटक पटक मन्त्रालय र सरकारी अड्डामा चार वर्ष देखि धाउने गरेको भएपनि कसैले नसुनेको गुनासो गरेका छन् ।

    उनीहरु प्रदेश सरकारले नसुनेपछि मधेशको मसिहा र आन्दोलनका अगुवा उपेन्द्र यादव जनकपुरधाम आएको सुनेपछि आफुहरु यहाँ आएको बताए । त्यसपछि उनीहरुलाई मनाउन पुर्व आन्तिरक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवलाई पठाइएको थियो ।तर पनि उनीहरु मानेनन । पछि करिव चारघण्टाको पहल पछि प्रदर्शनरत शहिद परिवारका सदस्यलाई कार्यक्रम स्थलमा लगेर गम्छा ओढाई सम्मान गरिएको थियो । तर उनीहरुले आफुहरुलाई गम्छा र सम्मान भन्दा रोजगार, शहिद घोषणा वाँकी रहेकालाई घोषणा र घाइतेलाई क्षतीपुर्ती आवयश्क रहेको बताउछन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑