• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    १२ महिला सहित ५४ जनाले गरे रक्तदान

  • वीरगंज संजाल
  • १२ भाद्र २०७८, शनिबार २१:२४
  • २३४५

    बिरगंज ।मध्य नेपाल सन्देश साप्ताहिक पत्रीकाको पाँचौ बार्षिकोत्सवको अवसरमा आयोजीत रक्तदान कार्यक्रममा १२ महिला सहित ५४ जनाले रक्तदान गरेका थिए ।
    मध्य नेपाल मिडिया प्रा.लि. बिरगंजको आयोजना भएको रक्तदान कार्यक्रममा कबिता खड्का , गिता भण्डारी , निलम पन्त , सन्ध्या पौडेल , पुजा पन्डित ,सुशीला रन्जितकार , जियालाल साह , निरन्जन मिश्र , जगदिश महतो , श्रीराम खतिवडा , डा. निजामुदिन , शिवशन्कर प्रसाद यादव , बाबू राम न्यौपाने , प्रकाश थापा, राम पन्थ , संतोष रिमाल , हिरालाल , प्रदिप बिस्ट , दिपेन्द्र प्रसाद यादव , शिवनाथ यादव , बिजयकिशोर चौधरी , राजु पन्डित , रबिन्द्र बैठा, बिमल जङ्ग थापा, अकलेस प्स्ल ! मनदिप पटवारि , लेखनाथ सापकोटा , सन्जय मिश्र, अर्जुन महतो , निरज कुमार सिंह , राजेश राउत , असरफ हवारी , रन्जित राउत , मनदिप कार्की , कपिल थापा, प्रबीण खड्का , उतम दुलाल , छोटु कुमार रौनियार , बिमल महर्जन , पप्पुराज खड्काले रक्तदान गरेका थिए ।
    मध्य नेपाल सन्देशका सम्पादक कविता खड्काको अध्यक्षतामा र नेपाल पत्रकार महासघका केन्द्रिय सचिव दिपेन्द्र चौहानको प्रमुख आतिथ्य भएको सो कार्यक्रममा पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पान्डे , सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का , ब्लड एसोसिएसनका अरबिन्द सिंह , व्यवस्थित बिरगंज अभियानका संयोजक दिलिप राज कार्की , बिरगंज युवा समाजका अध्यक्ष कमल चौगाई, रेडक्रस सोसाइटीका राजन श्रीवास्तव , वरिष्ठ पत्रकार सुदर्शन राज पान्डे , नेपाल पत्रकार महासघ प्रदेश न.२ का पुर्व सदस्य जगत राई लगायतकाको सहभागीता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑