• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    साउन महिनामा ८ अर्ब ९८ करोड बढिको भटमासको तेल निर्यात, ६ अर्ब ६४ करोड धेरैको डिजेल आयात

  • वीरगंज संजाल
  • १२ भाद्र २०७८, शनिबार ०८:३९
  • २१३३

    वीरगन्ज । चालू आर्थिक वर्ष २०७८.७९ को पहिलो महिना अर्थात साउनमा ८ अर्ब ९८ करोड ६४ लाख २५ हजार रुपैयाँको भटमास तेल निर्यात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार भटमासको तेल सबैभन्दा धेरै निर्यात भएको हो ।

    भटमासको तेलपछि पाम तेल निर्यात उच्च छ । साउनमा ९४.३९ करोड रुपैयाँ बराबरको पाम तेल निर्यात भएको विभागको तथ्याङ्क छ । पछिल्लो पटक भारतले पाम तेल प्रतिबन्ध फुकुवा गरेपछि कच्चा भटमास र पाम आयात गरी प्रशोधन गरेर निर्यात गर्ने प्रवृत्ति बढेको छ । यसले नेपालको निर्यातलाई वृद्धि गरेको देखिन्छ ।

    नेपालबाट धेरै निर्यात हुने अन्य वस्तुमा कार्पेट, टेक्सटायल, प्रशोधित सूर्यमुखी तेल र ऊनीको कपडा पनि अग्र स्थानमा रहेका छन् । साउनमा ८०.१२ करोडको कार्पेट, टेक्सटायलजन्य वस्तु, ७९.१९ करोडको सूर्यमुखी तेल र ६१.४३ करोड रुपैयाँ बराबरको ऊनी कपडा निर्यात भएको विभागको तथ्याङ्कले देखाउँछ ।

    यस्तै साउनमा सबैभन्दा धेरै कच्चा भटमास तेलको आयात भएको छ । यस महिनामा ८ अर्ब ३२ करोड ८९ लाख ९७ हजारको कच्चा भटमास तेलको आयात भएको हो । डिजेल आयात हुने दोस्रो नम्बरमा रहेको छ ।

    २०७८ साउनमा इन्डियन आयल कर्पोरेशनबाट ६ अर्ब ६४ करोड ५८ लाख ९७ हजारको डिजेल आयात भएको तथ्याङ्क विभागको छ । डिजेलपछि अर्धप्रशोधित फलामका उत्पादन ६ अर्ब ४५ करोड ४६ लाख ९१ हजार र चौथो ठूलो आयात मोबाइलको रहेको छ ।

    साउनमा मात्रै ४ अर्ब ८२ करोड ६७ लाख ८३ हजारको मोबाइल आयात भएको विभागको तथ्याङ्क छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑