पर्सा। पर्सागढी नगरपालिका वडा-१स्थित कोईलाभार माईको मन्दिरको प्राङ्गणमा नेपाली काङ्ग्रेस पर्साको क्षेत्र-३ को क्षेत्रीय सभापती महमद लुकमान अन्सारीको अध्यक्षतामा नेपाली काङ्ग्रेसको १४ हो महाधिवेशन हुन लागेको बिषय लिएर पर्सागढी नगरपालिका वडा १ को कोईला भार मन्दिरमा अगुवा कार्यकर्ताहरुको बैठक बसी छलफल गरि एक कार्यक्रम सम्पन्न भएको छ्य।
कार्यक्रमा प्रदेश (क) उमेदवार चन्द्रकिशोर महतो थारु,प्रदेश (क) सभापती सुलिमान मिया दर्जी,महासमिती सदस्य रामेश्वर रौनियार,महासमिति सदस्य रामजन्म चौधरी,महासमिति सदस्य प्रेमलाल चौधरी,जिल्ला समिति सचिव श्याम पटेल,जिल्ला समिति सदस्य भगवत चौधरी सहित अगुवा कार्यकर्ताहरुको उपस्थित रहेको थियो।
आफनो आफ्नो मन्तव्य राखीदै चन्द्रकिशोर महतोले हामी सबै नेपाली काङ्ग्रेसका अगुवा कार्यकर्ताहारु एकजुट भै १४ हो महाधिवेशनको सफल पारौ भनेका थिए ।महासमिती सदस्य रामजन्म चौधरीले काङ्ग्रेसमा रहेका केहि ब्याक्तीहरु हामी अगुवाकार्यकर्तालाई डराउन चाहन्छ भने हामी डराउदैनौ मन्तव्यमा राखेको थिए।त्यसै गरि जिल्ला समिति सचिव श्याम पटेलले नेपाली काङ्ग्रेसका अगुवा ठुलाबडाहरुले पनि सबै जनालाई समेटेर जान्नु पर्ने मन्तव्यमा व्यक्त गरेका थिए।अन्तमा कार्यक्रमका सभापति लिभएका क्षेत्र -३का क्षेत्रीय सभापति महमद लुकमान अन्सारीले मन्तव्य राखी कार्यक्रमलाई सम्मापन ग