• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जानकी मन्दिर परिसरबाट मुख्यमन्त्रीको फोटोसहितको बोर्ड तीन दिनभित्र हटाउन माग

  • वीरगंज संजाल
  • ९ भाद्र २०७८, बुधबार १४:४८
  • ८८६५

    वीरगन्ज ।जानकी मन्दिर परिसरभित्र रहेका फोटोसहितको बोर्ड अविलम्ब हटाउन माग गरिएको छ । युवा अभियन्ता सरोज कुमार मिश्रले जानकी मन्दिर परिसरभित्र रहेको मुख्यमन्त्री लालबाबु राउतको फोटोसहितको बोर्ड अविलम्ब हटाउन माग गरेका हुन् ।उनले मन्दिर परिसर र पर्खालमा प्रचारप्रसार गर्नेहरू विरुद्ध उचित कारबाही सहित जरिवानाको व्यवस्था गर्न सम्बन्धित सरोकारवालासँग माग गरेका छन् । युवा अभियन्ता मिश्रले तीन दिनभित्र उक्त बोर्डहरू नहटाइए आफूहरू सरसफाइ गर्न बाध्य हुने समेत बताएका छन् ।

    मिश्रले सामाजिक सञ्जालमा लेखेका छन्,‘जानकी माताको फूलबारी बचाउन नसक्ने सरकार कुन नैतिकताले आफ्नो फोटो सहितको बोर्ड जानकी मन्दिर परिसर भित्र झुण्डाएका छन् ? सरकारले बेटी पढाउ, बेटी बचाउ अभियानको नाममा अनियमित कामहरू गरिरहेका छन् । जबकि दिनहुँ त्यही बेटीहरूमाथि बलात्कार, हत्या, हिंसा, यातनाका घटनाहरू बढ्दै गइरहेको अवस्था छ ।’ उनले अनियमितता गर्न मात्र अभियान सञ्चालन गरेर बेटीलाई बचाउन र पढ़ाउन सकिन्छ र ? भन्दै प्रश्न समेत गरेका छन् ।

    बेटीको लागि खोलिएको बीमाको अवस्था के छ ? बेटीहरूको पहुँच शिक्षातर्फ कसरी वृद्धि हुन्छ ? सुशासन र चुस्त शान्ति सुरक्षा कायम गरी बेटीहरू निर्भीकतापूर्वक समाजमा हिँड्ने वातावरण कसरी बन्छ ? लगायतका प्रश्नहरू गर्दै उनले त्यस तर्फ दृष्टि नपुगाएका सरकारले बजेट मात्र चलाएर भ्रष्टाचार गर्ने उपाय अवलम्बन गरेको आरोप समेत लगाएका छन् ।जानकी मन्दिर अथवा अन्य कुनै धार्मिक पर्यटकीय स्थलमा उक्त स्थलको विशेषता, वर्णन र जानकारी बाहेकको कुनै पनि बोर्ड, ब्यानर, पोस्टर, प्रचार मान्य नहुने उनको जिकिर छ । उनले आफूहरू त्यसको विरोध र प्रतिकार गर्न समेत तयार रहेको बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा
  • परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला
  • मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्
  • औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    ‘विभेद र विभाजनविरुद्ध कलम चलाउनु पर्छ’

    नदीजन्य पदार्थको उत्खनन् बन्द गर्न निर्देशन

    सर्लाहीको हीरापुरमा बर्थिङ सेन्टर निर्माण

    मोटरसाइकल दुर्घटनामा एककाे मृत्यु

    प्राचीन मठेश्वरनाथ मन्दिरको उत्खनन

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    News

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    News

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    News

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    News

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑