• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम कामै नगरी बाँडफाँड

  • वीरगंज संजाल
  • ९ भाद्र २०७८, बुधबार १३:०३
  • ३२८९

    सप्तरी । सप्तरीको विष्णुर गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रममा अनियमितता भएको स्थानीय आरोप लगाएका छन्। गाउँपालिकाको सातवटै वडामा १५/१५ जना छनौट गरी एक दुई  दिनमात्र काम लगाएर मजदुरहरूसँग खाली चेकमा हस्ताक्षर गराएर पाँचदेखि २० हजार रूपैयाँ दिएर जनप्रतिनिधि र कर्मचारीको मिलोमतोमा आधा भन्दाबढी रकम अनियमितता गरेको  स्थानीय ६३ वर्षीय विन्देश्वर यादवले आरोप लगाए।

    आर्थिक वर्ष २०७७/०७८ मा प्रधानमन्त्री रोजगारी कार्यक्रम अन्तर्गत गाउँपालिकामा आएको ५२ लाख ५०  हजार रूपैयाँ गाउँपालिकाको सातवटै वडाको भागमा सात लाख ५०  हजारको दरले लागेको थियोे ।स्थानीय जनप्रतिनिधिले आफन्त, कार्यकर्ता र नातागोताका अधिकांश व्यक्ति चयन गरी कामै नगराई मिलोमतोमा रकम बाँडफाँड गरेर झ्वाम पारेको यादवको भनाइ छ। ‘के कति काम भएको छ, अनुगमन गरी सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाही गर्नुपर्ने माग हामीले गरेका छौँ’, उनले भने ।

    वडा नं. ७ का ५५ वर्षीया योगेन्द्र यादवले भने, ‘प्रधानमन्त्री रोजगारीका लागि आएको रकम काम गराएर दिनुपर्थ्यो। काम भएको छैन, रकम सकिएको छ।’‘एक दुई दिनबाहेक कसैले कुनै काम गरेको छैन, जबकि एउटा मजदुरले ९० दिन काम गर्नुपर्ने हुन्छ, त्यसबापत उसले  कर कट्टा गरी ४५ हजार रुपैयाँ पाउँनुपर्ने हुन्छ । त्यस्तो भएको छैन’, स्थानीयहरु बताउँछन् ।खाता सबैको खोलियो, पैंसा पनि बैंकमा हालियो । तर,  खाली चेकमा हस्ताक्षर गराई कर्मचारीले आफैँ उठाएर दिएको स्थानीय  राजेन्द्र मण्डलले बताए ।गाउँपालिकाका अध्यक्ष लिलाम्बर यादवकाअनुसार काम गर्ने सबैको खातामा पैसा गएको छ । खाली चेकमा कसैले हस्ताक्षर गराएको छैन ।

    ‘जसले जतिदिन काम गरेको छ, उसले त्यति दिनको पैसा पाएको छ। यस सम्बन्धमा कुनै मजदुर कुनै गुनासो लिएर आएको छैन । । कसैले कुनै गुनासो लिएर आयो भने समस्या बुझी दिन्छु । कार्यविधिअनुसार वडा कार्यालयको सिफारिसमा उनीहरूको खातामा रकम जम्मा गर्न लगाएका हौं’, अध्यक्ष यादवले भने ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा
  • परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला
  • मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्
  • औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    ‘विभेद र विभाजनविरुद्ध कलम चलाउनु पर्छ’

    नदीजन्य पदार्थको उत्खनन् बन्द गर्न निर्देशन

    सर्लाहीको हीरापुरमा बर्थिङ सेन्टर निर्माण

    मोटरसाइकल दुर्घटनामा एककाे मृत्यु

    प्राचीन मठेश्वरनाथ मन्दिरको उत्खनन

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    News

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    News

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    News

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    News

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑