• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ‘हवाना सिन्ड्रोम’बारे अझै पनि अमेरिकी अधिकारी ‘अनिश्चित’

  • वीरगंज संजाल
  • २६ श्रावण २०७८, मंगलवार ००:४६
  • १९०१

    वासिङटन | विभिन्न मुलुकका कूटनीतिज्ञलाई विरामी बनाएको भन्ने ‘हवाना सिन्ड्रोम’ को कारण के हो भन्ने बारे अमेरिका अझै अनिश्चित रहेको गुप्तचर प्रमुख अव्रिल हाइन्सले बताएका छन्।यस विषयमा छलफल गर्न उनले शुक्रबार क्याबिनेटका उच्च पदाधिकारी र अन्य विज्ञहरुसँग भेटवार्ता गरेको राष्ट्रिय गुप्तचरका निर्देशकले बताए। ‘हवाना सिन्ड्रोम’ को कारण रूसी वा क्युबा, चीन र अन्य मुलुकका अमेरिकी कूटनीतिज्ञलाई शारीरिक रुपमा हानी पु¥याउन सोनिक वा अन्य उच्च तीव्रताका विद्युतीय उपकरण प्रयोग गरेको हुनसक्ने आरोप लगाइएको छ।

    ‘हवानामा भएको पहिलो घटनाको पाँच वर्षपछि पनि चिकित्सा विशेषज्ञहरू, गुप्तचर समूह र अमेरिकी अधिकारीहरू अमेरिकी कूटनीतिज्ञहरू र उनीहरूका परिवारलाई प्रभावित गर्ने ‘विसंगत स्वास्थ्य घटनाहरू’ (एएचआई)को कारणबारे अनिश्चित रहेका छन्,’ हाइन्सले सञ्चारमाध्यमहरूसँगको कुराकानीमा संकेत गरे।‘एएचआईको कारण पत्ता लगाउन, प्रभावितहरूलाई उच्च स्तरको हेरचाह प्रदान गर्न र त्यस्ता घटनाहरूलाई निरन्तरता दिनबाट रोक्नु सर्वोच्च प्राथमिकता भएको’ बैठकमा सर्वसम्मत निर्णय भएको उनले बताए।

    रक्षा मन्त्रालय, विदेश मन्त्रालय, अर्थ मन्त्रालय, ऊर्जा मन्त्रालय, गृहमन्त्रालय र महान्यायाधिवक्ताको कार्यालयका अधिकारी सम्मिलित संयुक्त प्राज्ञिक सामुदायिक परिषद्को शुक्रबारको बैठकमा पनि यसबारे छलफल भएको थियो।एएचआईबाट प्रभावित कूटनीतिज्ञहरूले हालैका वर्षहरूमा सरकारले आफ्ना लक्षणहरूको कारण वा स्रोत पत्ता लगाउन कडा परिश्रम नगरेको आरोप लगाएका छन्।सन् २०१६ मा क्युबामा अमेरिकी कूटनीतिज्ञ तथा उनीहरूका परिवारले रातिमा अस्वभाविक आवाज सुन्ने गरेको र यसका कारण नाकबाट रगत बग्ने, माइग्रेन र वाकवाक लाग्नेजस्ता समस्या आउको गुनासो गरेका थिए। त्यसबेलादेखि चीन, रूस र संयुक्त राज्य अमेरिकाभित्रका अमेरिकी अधिकारीहरूले पनि यस्तै गुनासो गरेका बताइएको छ।

    जुलाईमहिनामा राष्ट्रपति जो बिडेनले यस वर्ष कार्यभार ग्रहण गरेदेखि लगभग दुई दर्जन अमेरिकी गुप्तचर अधिकारी, कूटनीतिज्ञ तथा अस्ट्रियाका अन्य सरकारी अधिकारीहरूले ‘हवाना सिन्ड्रोम’ जस्तै समस्याहरूको रिपोर्ट गरेका छन् भनी ‘न्यू योर्कर’ले जुलाईको एक अङ्कमा उल्लेख गरेको छ। कथित आक्रमणहरूको अध्ययन गर्न चिकित्सा तथा वैज्ञानिक विशेषज्ञहरूको परिचालन गरेको र प्रभावित व्यक्तिहरूको पीडा बुझ्ने प्रयास गर्न विस्तृत रूपमा परीक्षण गरिएको अमेरिकाले बताएको छ। हाइनको बयानमा संकेत गरेअनुसार कुनै निष्कर्ष नपुगे तापनि तिनीहरूले समस्याको रिपोर्टलाई गम्भीरतापूर्वक लिइरहनेछन्। सहभागीहरूले ‘एएचआईबाट प्रभावित व्यक्तिहरूलाई विश्वास, सुन्ने र सम्मान गर्ने सुनिश्चित गर्न समर्थन गर्ने’ उनले बताए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता
  • साइलेन्सर’ जस्ता सांसदहरु
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    ५० लाख बराबरको चिनी खाल्डोमा पुरियो

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    News

    साइलेन्सर’ जस्ता सांसदहरु

    News

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑