रौतहट । बिभिन्न पार्टी परित्याग गरी आज फतुवा बिजयपुरमा ११ जना नेकपा माओबादी केन्द्रमा प्रबेश गरेका छन ।
स्थानीय निर्बाचनमा फतुवा बिजयपुर नगरपालिकाको वडानम्बर ७ मा नेपाली काग्रेस तर्फ बाट प्रत्याशी उम्मेदबार बनेका जीयालाल राय यादब, राम नारायण राय यादब, भागिन्द्र राय यस्तै जनता समाज बादी पार्टीमा आबद्ध रहेका देब नारायण राय यादब,
राजाराम, सत्यनारायण साह, सुर्ज साह, बिजिधन साह,रामशंकर राय यादब, भुदा चौधरी, उपेन्द्र साह, उपेन्द्र यादब नेकपा माओबादी केन्द्रमा प्रबेश गरेका हुन । उनीहरु लाई नेकपा माओबादी केन्द्रका जिल्ला ईन्चार्ज समिरले पार्टी प्रबेश गराउनु भएको हो ।