• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मोटरसाइकल चोरीमा वीरगञ्ज क्राइम प्रहरी शाखाको संलग्नता !

  • वीरगंज संजाल
  • २३ श्रावण २०७८, शनिबार १७:१२
  • ४९१७

    वीरगन्ज । वीरगञ्ज र आसपासका क्षेत्रमा हुने मोटरसाइकल चोरीका घटनामा क्राइम शाखामा कार्यरत प्रहरी तथा सादा पोशाकमा रहेका प्रहरीको संलग्नता रहेको समाचार प्राप्त भएको छ ।वीरगञ्जबाट चोरी भएका मोटरसाइकल भारतको सीमावर्ती रक्सौल पुग्ने गर्छ चोरी भएका मोटरसाइकल क्राइम शाखामा कार्यरत प्रहरी तथा सादा पोशाकमा रहेका प्रहरीले नै सीमासम्म पु–याउन सहयोग गर्ने गरेको समाचार स्रोतले जनाएको छ ।

    एकातर्फ पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डे समाजमा शान्ति सुव्यवस्था ल्याउन आफूहरू दिनरात खटेको बताएका पनि अर्कोतिर सादा पोशाकका प्रहरीहरूले नै चोरी र तस्करी कार्यमा संलग्न रहेको बताइन्छ ।रक्सौलको नहर चोकको उत्तरपट्टि रहेका थुप्रै कबाडपसलमा मोटरसाइकलको पार्टपुर्जा खोलेर बिक्री हुने गरेको छ यस्ता कबाडपसल ११ वटा छन् र त्यहाँ चोरिएका मोटरसाइकलहरूको निर्बाधरूपमा व्यापार भइरहेको छ ।

    यसबारे भारतीय प्रहरीलाई पनि जानकारी हुन्छ तर आर्थिक प्रलोभनका कारण उनीहरूले केही गर्दैनन् । रक्सौलस्थित कबाडपसलमा नेपालीहरू नै पुगेर आफ्नो सवारीसाधनको लागि चोरी भएका मोटरसाइकलका पार्टपुर्जा किन्ने तथा सोही ठाउँमा फेर्ने गर्छन् ।

    अहिले वीरगञ्जलगायत आसपासका क्षेत्रमा अहिले दैनिक दुईवटा मोटरसाइकल चोरी भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, पर्साको तथ्याङ्क अनुसार गत आवमा २३ वटा पल्सर मोटरसाइकल चोरी भएको थियो । केही मोटरसाइकल फेला परेपछि मोसाधनीलाई जिम्मा लगाइएको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाल बताए ।

    स्रोतका अनुसार वीरगञ्जमा मोटरसाइकल चोरी हुने बित्तिकै रक्सौलमा रहेका कबाडधनी तथा सादा पोशाकका नेपाल प्रहरीकहाँ खबर पुग्छ ।  जिल्ला प्रहरी कार्यालय, पर्साको क्राइम ब्रान्चमा काम गर्ने अधिकांश प्रहरी यस कार्यमा संलग्न रहेको समाचार स्रोतको दाबी छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑