• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Mobile Phones

    दुई गुगल ड्राइभ अकाउन्टबीच यसरी गर्नुहोस् फाइल ट्रान्सफर

  • वीरगंज संजाल
  • १७ श्रावण २०७८, आईतवार १४:०६
  • ३११३

    वीरगंज । गुगलले आफ्ना प्रयोगकर्ताका लागि प्रदान गर्ने अनलाइन फाइल स्टोरेज सेवा हो, गुगल ड्राइभ । कम्पनीले १५ जीबीसम्म निःशुल्क क्लाउड स्टाेरेजकाे सुविधा दिने गरेकाे छ । यस्ताे स्टोरेज सेवा जीमेल, गुगल फोटो, गुगल ड्राइभ लगायतका लागि प्रयाेग गर्न सकिन्छ ।

    नियमित रूपमा चलाउने गुगल अकाउन्टमा स्टाेरेज फुल हुनु स्वभाविक नै हाे । अर्थात् अधिकांश प्रयाेगकर्ताले १५ जीबीको सीमित डेटा स्टोरेज पुरा गरिसकेका छन् । यसपछि स्टाेराेज खाली गर्ने वा थप स्पेस खरिद गर्ने विकल्प उनीहरूसामु छ ।

    यदि पैसा तिरेर स्टोरेज बढाउने विकल्प तपाईंसामु छैन भने अकाउन्टबाट फाइल हटाउने उपाय नै रोज्नुहुन्छ । यसका लागि एउटा अकाउन्टबाट अर्को अकाउन्टमा फाइल सार्ने उपाय तपाईंका लागि उचित हुनेछ ।

    तर गुगल ड्राइभको सामग्री अर्को ड्राइभमा सार्दा डिलिट गर्नुपर्ने झन्झट, महत्वपूर्ण सामग्री डिलिट भएर जाला भन्ने डर हुन्छ ।

    स्टोरेज ब्याकअपका लागि नयाँ-नयाँ जीमेल अकाउन्ट खोल्दै ड्राइभमा रहेका पुराना महत्वपूर्ण सामग्री अर्को ड्राइभमा स्थानन्तरण गर्न सक्नुहुन्छ ।

    आज हामी तपाईंलाई दुई गुगल ड्राइभ अकाउन्टबीच क्लाउड डेटा आदानप्रदान गर्ने उपयुक्त विधिका बारेमा बताउने छौं । यसमा म्यानुअल र अटोमेटेड दुवै विधि छन् ।

    गुगल ड्राइभका डेटालाई सार्ने विधि
    यदि हामीले म्यानुअल प्रक्रियालाई हेर्‍यौं भने त्यसमा एकदमै सीमित विकल्पहरु उपलब्ध छन् । आज हामी गुगल ड्राइभबीच डेटा स्थानन्तरण गर्ने केही सामान्य विधिहरुका बारेमा कुरा गर्नेछौं ।

    पहिलो विधि: एउटाबाट अर्को अकाउन्टमा सिधै ट्रान्सफर
    जीमेल अकाउन्टले उपलब्ध गराउँदै आइरहेका भित्री फिचरहरुको प्रयोग गरेर तपाईंले डेटालाई दुई गुगल ड्राइभबीच आदान-प्रदान गर्न सक्नुहुन्छ ।

    गुगल अकाउन्ट साइन ईन गरी गुगल ड्राइभमा जानुहोस् ।
    अर्काे अकाउन्टमा पठाउन चाहेको विशेष डकुमेन्ट तथा फाइलहरु चयन गर्नुहोस् ।
    अब फाइलभित्र राइट क्लिक गरी शेयरमा क्लिक गर्नुहोस् । यति गरेपछि स्क्रिनमा विजार्ड (wizard) देखा पर्दछ ।
    त्यहाँ अर्को अकाउन्ट डिटेल इन्टर गर्नुहोस् र एड्भान्स सेटिङमा क्लिक गर्नुहोस् । “To Owner” लाई एक्सेस अनुमति दिएको कुरामा सुनिश्चित भइ सेन्ड बटन थिच्नुहोस् ।
    अब अर्को गुगल ड्राइभ अकाउन्टमा फाइल सर्छ । नयाँ अकाउन्ट खोलेर फाइल सरेको छ, छैन चेक गर्नुहोस् ।
    दोस्रो विधि: डाउनलोड गरी अपलोड गर्नुहोस् ।
    माथिको जस्तो विधि अपनाउन नसक्नेहरुका लागि यो विधि उपयुक्त हुनसक्छ ।

    जीमेलमा गएर अकाउन्टमा साइन ईन गर्नुहोस् ।
    अब गुगल ड्राइभमा गएर अर्को अकाउन्टमा सार्न चाहेको फाइलहरु सेलेक्ट गर्नुहोस् ।
    सबै फाइललाई कपी गरी नयाँ फोल्डरमा पठाउनुहोस् र त्यस फोल्डरलाई एक्सपोर्ट (Export folder) नाम दिनुहोस् । यो फोल्डर अब तपाईंको डाइरेक्टोरीमा देखापर्छ ।
    अब तपाईंले त्यो एक्सपोर्ट फोल्डरलाई डाउनलोड गरी सिस्टममा सबै सेलेक्टेड फाइलहरुलाई सुरक्षित राख्नुहोस् ।
    फोल्डरमा राइट क्लिक गरी डाउनलोड अप्सनमा क्लिक गर्नुहोस् । गुगल सर्भरले सबै फाइललाई जिप फाइलमा स्वत: कम्प्रेस गरिदिन्छ ।
    एकपटक डाउनलोड भएपछि सिङ्गल जिप फाइलबाट तपाईंले सजिलै त्यसलाई निकाल्न सक्नुहुन्छ ।
    फाइल निकाली सकेपछि अर्को गुगल ड्राइभ अकाउन्ट खोल्नुहोस् र ‘+’ आइकनमा क्लिक गरी अर्को अकाउन्टको फाइल तथा फोल्डरहरु अपलोड गर्नुहोस् ।
    तेस्रो विधि: गुगल टेकआउटको प्रयोग
    प्रयोगकर्ताहरुलाई आफ्नो डेटाको आर्काइभ बनाउन सहयोग गर्न गुगलले गुगल टेकआउट नामको अर्को सेवा पनि प्रदान गरेको छ । यसभित्र डेटा ट्रान्सफर गर्ने एकदमै जटिल प्रक्रिया छ ।

    साथै यसले तपाईंको फाइललाई अर्को फर्म्याटमा पनि परिवर्तन गरिदिन्छ । यद्यपि नयाँ अकाउन्टमा डेटा अपलोड गरिरहँदा तपाईंले फाइल फर्म्याटलाई सेटिङबाट परिवर्तन गर्न सक्नुहुन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा
  • परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला
  • मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्
  • औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    ‘विभेद र विभाजनविरुद्ध कलम चलाउनु पर्छ’

    नदीजन्य पदार्थको उत्खनन् बन्द गर्न निर्देशन

    सर्लाहीको हीरापुरमा बर्थिङ सेन्टर निर्माण

    मोटरसाइकल दुर्घटनामा एककाे मृत्यु

    प्राचीन मठेश्वरनाथ मन्दिरको उत्खनन

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    News

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    News

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    News

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    News

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑