• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    अटो रिक्शामाथि कारबाई

  • वीरगंज संजाल
  • २८ आश्विन २०७६, मंगलवार ००:२८
  • ६७५५

    प्रस | लाइसेन्सविना र अगाडि मान्छे यात्री बोकेको आरोपमा सयभन्दा बढी अटो–रिक्शाचालकमाथि जिल्ला ट्राफिक प्रहरी कार्यालयले कारबाई गरेको छ ।

        विगत दुई दिनदेखि पर्साको विभिन्न ठाउँमा चेकजाँच गरी लाइसेन्सविना सवारीसाधन सञ्चालन नगर्न र अटो–रिक्शाचालकको छेउमा यात्री नबोक्न ट्राफिक प्रहरीले कडा निर्देशन दिएको छ । ट्राफिक कार्यालय, पर्साका प्रमुख राजकुमार सिंहका अनुसार आइतवार ड्राइपोर्ट रूटमा चल्ने करीब चालीसवटा अटोरिक्शालाई नियन्त्रणमा लिएर केही घण्टा सम्झाइबुझाई चालकछेउको सिट खोल्न लगाएको थियो भने आज जिल्ला प्रहरी कार्यालय अगाडि र बजार क्षेत्रमा अटोरिक्शा चेकजाँच गरी पचासभन्दा बढी अटो रिक्शा नियन्त्रणमा लिई दुई घण्टा प्रशिक्ष्Fण दिएर छाडिएको थियो ।

        उनले पहिलोपटक चेतावनीस्वरूप सवारीचालकहरूलाई लाइसेन्स लिन र चालकको छेउमा यात्री नबोक्न निर्देशन गरिएको बताए । उनले ट्राफिक नियम पालना नगरे दोस्रोपटक जरिवाना गरिने बताए । मधेस आन्दोलन र नाकाबन्दीपछि वीरगंजलगायत तराईका विभिन्न क्षेत्रमा अटोरिक्शाको सङ्ख्यामा निकै वृद्धि भएको छ । वीरगंज र पर्सामा गरी करीब २५ सयभन्दा बढी अटोरिक्शा सञ्चालनमा छन् । वीरगंजको साँघुरो सडकमा अटोरिक्शाको कारण ट्राफिक व्यवस्थापन प्रभावित भएको वीरगंजवासी बताउँछन् ।

        घण्टाघरबाट पर्सामा ६ वटा रूटमा अटोरिक्शा सञ्चालनमा छ । घण्टाघर, माईस्थान हुँदै शङ्काराचार्य गेट, घण्टाघर –बसपार्क–सेकेन्ड बाइपास हुँदै शङ्कराचार्य गेट, घण्टाघर–परवानीपुर, घण्टाघर–ड्राइपोर्ट–पोखरिया, गण्डक नहरको बाटो हुँदै जानकीटोल, जीतपुर–रङ्गपुरलगायत रूटमा अटोरिक्शाले गर्दा ग्रामीण भेगको जनजीवन यातायातको मामिलामा सहज पनि बनाएको छ । तर अटो रिक्शाचालकले मनपरी भाडा असुल्ने गर्दा यात्रीहरू ठगीमा पर्ने गरेको गुनासो गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑