• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    महादेव गुरुङ्काे पहलमा कास्की क्षेत्र नं ३ मा पर्ने सम्पूर्ण स्वास्थ्य चैाकीहरुमा स्वास्थ्य सामग्री वितरण

  • वीरगंज संजाल
  • ३१ जेष्ठ २०७८, सोमबार ००:४२
  • २७६९

    कास्की ।राहुल गुप्ता । काेराेना कहरको समयमा महादेव गुरुङकाे अभियानलाई निरन्तरता दिंदै संविधानसभा सदस्य शारदा पाैडेल नेपाली कांग्रेसका नेता, पुर्वमन्त्री तथा नेपाल तरुण दलका पुर्व केन्द्रीय अध्यक्ष महादेव गुरुङ्काे पहलमा कास्की क्षेत्र नं ३ मा पर्ने सम्पूर्ण स्वास्थ्य चैाकीहरुमा स्वास्थ्य सामग्री वितरण अभियान सुरु भएकाे हाे ।

    तीनचुली नेपाल काठमाडौंका अध्यक्ष ज्वलन्त गुरुङकाे सहयाेमा वितरण गरिएको सामग्रीमा प्रत्येक स्वास्थ्य चाैकीलाई पिपिई, अक्सिमिटर,जार सेनिटाईजर, स्प्रे स्यानिटाइजर ,फेसिसल्ड face shield सेट,मास्क एवं ह्यान्ड ग्लाेव लगायतका स्वास्थ्य सामग्री छन्।

    यस अभियानकाे सुरुवात् भदाैरे ,चापाकाेट,सराङ्काेट र कास्कीकाेट स्वास्थ्यचाैकीका प्रमुखलाई हस्तान्तरण गरि आरम्भ भएकाे थियाे।तत्पश्चात अन्नपूर्ण गापाका स्वास्थ्य चाैकीहरुमा वितरण गरिएकाे थियाे।साेही कार्यक्रमलाई निरन्तरता दिंदै आज माछापुच्छ्रे गापा अन्तर्गतका स्वास्थ्य चाैकी र प्रहरी चाैकीहरुमा वितरण गरियाे।कार्यक्रममा बाेल्दै महाधिवेशन प्रतिनिधि देवेन्द्र शेरचनले कांग्रेस सदा सर्वदा जनताकाे सुखदुःखमा रहने बताउनुभयाे।साे कार्यक्रममा नेपाली कांग्रेस कास्कीका नेता हरिप्रसाद लामिछाने ,

    नेपाली कांग्रेस जिल्ला सदस्य मेख ब.गुरुङ ,नेका माछापुच्छ्रे गापा सभापति मधुसूदन अधिकारी ,सचिव राजेन्द्र क्षेत्री , नेपाल तरुण दल माछापुच्छ्रे गापा संयाेजक भरत गुरुङ,माछापुच्छ्रे वडा नं १ का अध्यक्ष वीरेन्द्र गुरुङ, रिवानका कावा ईकाइ सभापति लालकुमार गुरुङ ,वेणीमाधव अधिकारी ,केसव अधिकारी ,मेख तामाङ लगायतका नेपाली कांग्रेसका नेताहरु,ईकाइ समितिहरु,निर्वाचित वडा सदस्यहरु,स्वास्थ्य चाैकी कार्यालयका प्रमुखहरु,पाेखरा विश्वविद्यालयका नेविसंघ पुर्व सभापति राजेन्द्र बराल लगायत नेताहरुकाे उपस्थिति रहेकाे थियाे।नेविसंघ नेता बरालले छुटेका ठाउँहरुमा क्रमशः सामग्रीहरु पुर्याइने बताउनुभयाे।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑