• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    राष्ट्र बैंकले ल्याएको वैदेशिक लगानीसम्बन्धी नियमावली सह्रानीय

  • वीरगंज संजाल
  • २५ जेष्ठ २०७८, मंगलवार २२:५५
  • २२३७

    वीरगन्ज । सुधीर प्रजापति । नविल बैंकका उप महाप्रबन्धक (डेपुटी जनरल म्यानेजर) मजोन ज्ञवालइले नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको नियमावली सह्रानयि रहेको बताएका छन् । राष्ट्र बैंकले मंगलबार ‘नेपाल राष्ट्र बैंक लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’ जारी गरेको हो ।

    ‘नेपाल राष्ट्र बैंकले वैदेशीक लगानी र ऋण सम्बन्धि धेरै सूचना, निर्देशन, कार्यविधि खारेज गरेर एकीकृत नेपाल राष्ट्र बैक लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७८ जारी गरेको छ,’ उनले भनेका छन्, ‘विदेशी लगानी र ऋण लाई प्रबर्द्धन तथा सहजीकरणको लागी नेपाल राष्ट्र बैंकको सह्रानीय प्रयास ।’

    नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको नियमावलीमा निम्नलिखित उपयुक्त व्यवस्था रहेको ज्ञवालीले औंल्याएका छन्–

    १. विदेशी लगानीकर्ताले सम्भाब्यता अध्ययन तथा पूर्व सञ्चालनको लागी विदेशी मुद्रा नेपाल पठाउदा नियामकको पूर्व स्विकृति लिन नपर्ने। उक्त रकम चुक्ता पुँजीको ३ प्रतिशतको सीमा
    २. विदेशी लगानीको स्वीकृति गर्ने अरु निकायबाट स्वीकृति प्राप्त भइसकेपछि नेराबैको स्वीकृति लिन नपर्ने जानकारी दिए हुने
    ३. विदेशी लगानी तथा त्यसबाट आर्जित रकम फिर्ता लिन पाउने प्रष्ट व्यवस्था
    ४.भारतीय मुद्रा तथा परिवर्त्य विदेशी मुद्रामा ऋण लिन सकिने व्यबस्था र उक्त ऋणको ब्याज भुक्तानीको लागी बिदेशी मुद्रा सटहीको व्यबस्था
    ५.विदेशी मुद्रामा ऋण लिनुपूर्व नेराबैंको पूर्व स्वीकृति लिनुपर्ने
    ६.भित्रिएको विदेशी मुद्रालाई बैंकले नेपाली रुपैयाँमा जम्मा गर्नुपर्ने र भित्र्याउने संस्थाको अनुरोध मा विदेशी मुद्रामा समेत जम्मा गर्न पाउने
    ७.यसरी भित्रिएको रकम र फिर्ता रकम को बैक तथा वित्तीय संस्थाहरुले त्रैमासिक विवरण राष्ट्र बैंकमा पेश गर्नुपर्ने
    ८.डेपुटी गभर्नर को संयोजकत्व मा ८ सदस्यीय विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन सहजीकरण समिति गठन
    ९.विनियमावलीको बाधा अड्चन फुकाउन अधिकार गभर्नरमा
    १०. विनियमावलीको अनुसूची १८ अनुसारको अख्तियार प्रायोजन
    ११. निवेदनको ढाँचा, चाहिने कागजातको सूची तथा विवरण पेश गर्ने ढाँचाअनुसार सहितको विनियमावली

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अमेरिका नेपाली परिवारका दुई बालबालिकासहित ४ जनाको मृत्यु
  • नक्कली नेपाली रुपैयाँ छाप्ने कार्यमा संलग्न व्यक्ति झापाबाट नियन्त्रणमा, अनुसन्धान जारी
  • रौतहटमा नवविवाहता महिलाको सिरियल मर्डर, एक महिनामा तीनको हत्या
  • मधेशमा एक लाख रोजगारीः प्रदेश सरकारले ल्यायो ऐतिहासिक नीति तथा कार्यक्रम
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अमेरिका नेपाली परिवारका दुई बालबालिकासहित ४ जनाको मृत्यु

    चेक बाउन्समा प्रतिवादीलाई एकपछि अर्को ‘बम्बर सहुलियत’, अब पुराना मुद्दामा पनि पाँच प्रतिशत मात्रै जरिवाना तिरे हुने

    नक्कली नेपाली रुपैयाँ छाप्ने कार्यमा संलग्न व्यक्ति झापाबाट नियन्त्रणमा, अनुसन्धान जारी

    रौतहटमा नवविवाहता महिलाको सिरियल मर्डर, एक महिनामा तीनको हत्या

    मधेशमा एक लाख रोजगारीः प्रदेश सरकारले ल्यायो ऐतिहासिक नीति तथा कार्यक्रम

    सप्तरीमा लुटपाटसँगै हत्या :‘जंगे’को सहयोगमा सूक्ष्म अनुसन्धान गरिँदै, शंकास्पद एक जना पक्राउ

    ड्राइपोर्ट भन्सार वीरगन्ज भन्सार कार्यालयमा गाभिदै

    रविको मुद्दाबारे अधिवक्ताहरूको ‘ब्रिफिङ’- ‘मुद्दा कानुनीभन्दा बढी राजनीतिक, गलत नियतका साथ आकर्षित नहुने अभियोग लगाइयो

    माधवकुमार नेपालको राजनीतिक जीवनको आलो प्रभात

    विश्वकै लामो मुक्तिनाथ केबुलकार बनाउन ५७ अर्ब ६४ करोड लगानी स्वीकृत

    अमेरिका नेपाली परिवारका दुई बालबालिकासहित ४ जनाको मृत्यु

    नक्कली नेपाली रुपैयाँ छाप्ने कार्यमा संलग्न व्यक्ति झापाबाट नियन्त्रणमा, अनुसन्धान जारी

    रौतहटमा नवविवाहता महिलाको सिरियल मर्डर, एक महिनामा तीनको हत्या

    मधेशमा एक लाख रोजगारीः प्रदेश सरकारले ल्यायो ऐतिहासिक नीति तथा कार्यक्रम

    सप्तरीमा लुटपाटसँगै हत्या :‘जंगे’को सहयोगमा सूक्ष्म अनुसन्धान गरिँदै, शंकास्पद एक जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अमेरिका नेपाली परिवारका दुई बालबालिकासहित ४ जनाको मृत्यु

    News

    नक्कली नेपाली रुपैयाँ छाप्ने कार्यमा संलग्न व्यक्ति झापाबाट नियन्त्रणमा, अनुसन्धान जारी

    News

    रौतहटमा नवविवाहता महिलाको सिरियल मर्डर, एक महिनामा तीनको हत्या

    News

    मधेशमा एक लाख रोजगारीः प्रदेश सरकारले ल्यायो ऐतिहासिक नीति तथा कार्यक्रम

    News

    सप्तरीमा लुटपाटसँगै हत्या :‘जंगे’को सहयोगमा सूक्ष्म अनुसन्धान गरिँदै, शंकास्पद एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑