• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    यी हन् मृगौला सफा राख्ने घरेलु उपायहरु

  • वीरगंज संजाल
  • Jun 8, 2021, 12:36 pm
  • ३२४१

    वीरगन्ज ।मृगौला हाम्रो शरीरको महत्वपूर्ण अंग मध्ये एक हो। जसले एक दिनमा लगभग १९० लिटर रगतको प्रोसेस गर्ने काम गर्दछ । यसका साथ साथै शरीरमा भएको विषाक्त पदार्थको बाहिर निकाल्ने काम गर्दछ । मृगौलाले हाम्रो शरीरमा भएको बैक्टीरिया, नुनका साथै रगतको फिल्टर गर्दछ । मृगौलाले कोशिकाको द्धारा उत्पादित एसिडको शरीरबाट बाहिर निकाल्छ ।ताकि शरीरमा पानी, नुन ,वा खनिजको एक स्वस्थ सन्तुलन बनाउँछ ।

    मृगौला सफा राख्ने उपायहरु।

    -अदुवामा आयरन ,कैल्शियम ,आयोडिन , भिटामिन वा क्लोरीन पाइन्छ ।जसले मृगौलामा जम्मा भएको बिषाक्त पदार्थ बाहिर निकाल्छ ।

    – धनियामा भरपुर मात्रामा मैगनीज ,आयरन ,मैग्रिशियम, भिटामिन सी, के तथा प्रोटिन पाइन्छ ।यसमा थोरै मात्रामा कैलि्शयम ,फाँस्फोरस, पोटासियम तथा थायमिन हुन्छ ।जसका कारण मृगौला सफा गर्नका लागि धनिया फाइदाजनक हुन्छ ।

    – दहीमा प्रोबायोटिक बैक्टीरिया हुन्छ ।जसले मृगौला सफा गर्दछ ।

    -अंगूरमा भिटामिन सी ,ए ,तथा भिटामिन बी ६पाइन्छ ।यसको सेवनले मृगौलामा भएको सबै विषाक्त तत्व बाहिर निकालने हुनाले मृगौला स्वस्थ रहन्छ ।

    -रातो खुर्सानीमा भिटामिन ए,सी ,फोलिक एसिड पाइन्छ ।यसका साथ साथै यसमा पोटासियम को मात्रा कम हुन्छ ।जसले मृगौलाको सफा राख्न मद्धत गर्दछ ।

    -निबुवामा भिटामिन सी हुन्छ ।जसले शरीरको विषाक्त पदार्थ निकाल्न सहयोग गर्दछ ।त्यसैले एक गिलास पानीमा निबुवाको रस मिसाएर पिउनुहोस् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • केन्जोले सेताम्मे हिमाली बगैँचा
  • मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय
  • रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा
  • रासायनिक मलका लागि टयाक्टरको लाइन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    धनुषामा प्रहरीद्वारा हवाई फायर गरी दुई भारतीय नागरिक पक्राउ

    नयाँ स्मार्टफोन ‘Nothing Phone (4b)’ नेपाली बजारमा सार्वजनिक

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    केन्जोले सेताम्मे हिमाली बगैँचा

    News

    मुग्लिन–पोखरा सडकमा दुर्घटना रोक्न प्रहरी सक्रिय

    News

    रौतहटमा खुकुरी प्रहारबाट महिलाको हत्या, आरोपित प्रहरी नियन्त्रणमा

    News

    रासायनिक मलका लागि टयाक्टरको लाइन

    News

    रास्वपा सांसद पौडेलमाथि कालोमसी प्रहार

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑