एजेन्सी। भारतका ५० हजार सिने क्षेत्रका कर्मचारीहरुले निःशुल्क कोरोनाविरुद्धको खोप पाउने भएका छन्।
५० हजार कर्मचारीहरुलाई भारतको यशराज फिल्म्स, फिल्म निर्माता संघ र र आनन्द बक्शी मिलेर निःशुल्क खोपको व्यवस्था गर्न लागेका हुन्।
कर्मचारीहरुलाई यसै महिनाको १० तारिखदेखि खोप लगाउन सुरु गरिने बताइएको छ।