• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / मनोरंजन

    बिग्रदो देउसिभैलो

  • वीरगंज संजाल
  • २४ आश्विन २०७६, शुक्रबार ०७:४८
  • ४८२९

    रातीको ८ बाजेको थियो बिर्खे खानपिन सकेर बिस्तारामा आराम गर्दै सामाजिक संजालमा व्यस्त थियो , त्यतिकैमा ढक ढक गेट बजेको आवाज उसको कानमा पर्यो। बिर्खे बिस्तारै झ्यालबाट बाहिर हेर्दै सोध्यो “को हो ?” गेट बाहिरबाट युवकले जवाफ फर्कायो ”  हामी देउसी खेल्न आएका”। गेट बाहिरको होहल्लाले ९-१० जना युवा युवती रहेको बिर्खेले सजिलै अनुमान गर्यो।

    बिर्खे तल ओर्ल्यो र गेट खोल्दै स्वागत गर्‍यो । ती युवायुवतीहरु १५ देखि २० बर्ष उमेर समुहका देखिन्थे । एउटा युवकले सोध्यो “दाइ यहाँ प्लक कहाँ छ?” बिर्खेले प्लक भएको ठाउँतिर संकेत गर्‍यो , युवकले प्लकमा तार जोड्यो र चर्को ध्वनिमा डेग बजायो। डेगमा हिन्दी गित बज्दै थियो “साेनी दे नखरे ” यस्तै यस्तै ,अनि ती युवायुवतीहरु भड्किलो पारामा नाच्न थाले ।

    गाउँमा हुर्के बढेकाे बिर्खे पहिलो पटक सहरमा रोजगारिको सिलसिलामा बसेको थियोे । उसले पञ्चेबाजा र मादलको तालमा मात्र नाच्न जानेको थियो । बिर्खेले ती युवायुवतीलाई लक्षित गर्दै भन्यो “देउसी खेल्न आउनु भा होइन खै त फलाकेर नाचेको ?”  यतिकैमा एक युवकले जवाफ दियो “ह्या आजकलको जमानामा पनि को फलाकेर बस्छ, हामीलाई आउदैन ।” बिर्खेले फेरि भन्यो “उसो भए नेपाली गितमा त नाच्नुस।” फेरि अर्को युवकले उत्तर दियो “ह्या नेपाली छैन , नाच्ने जस्तो नेपाली गित पनि त हुनुपर्यो नि, खुरुक्क पैसा दिनुस न हामी गैहाल्छम, हामिलाई धेरै ठाउँ पुग्नु छ।”

    बिर्खेले सम्झ्यो पोहोर साल गाउँमा गाउँका सबै दाजुभाइ दिदीबहिनी मिलेर देउसिरे गित गाउँदै मादलको तालमा नाच्दै हिडेको, घरबेटीलाई आशिर्वाद दिदै बिदा भएको । उसले ती युवायुवतीसँग धेरै बहस गर्नुभन्दा बिदा गरेर पठाउन नै निको ठान्यो ।बिर्खेले परम्परा अनुसार सुपोमा चामल , पैसा ,फलफूल र बलेको दियो राखेर ती युवायुवतीको अगाडि राखिदियो।ती युवायुवती खुशिहुदै चामल ,पैसा र फलफूल झोलामा राख्दै बिदा भए ।

    बिर्खे गेट लगाएर कोठामा आएर सोच्यो हाम्रो परम्परा , हाम्रो सँस्कृती, हाम्रो संस्कार लोप हुने खतरा भैसकेछ , न यो चाडपर्वमा यो यो कुरा गर्नुपर्छ भन्ने नीति नै छ न त परम्परा विरुद्ध जानेलाई कारबाही गर्ने सँयन्त्र नै ।कस्ले जगेर्ना गर्ने हाम्रो मौलिक संस्कृति ? बिर्खे आफैमा अनुत्तरित भयो र निराश हुँदै सुत्यो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज शुक्रवारको राशिफल
  • ज्योतिष डा. बिबेकको किताब VastuShastra’ अन्तरास्टृय बजारमा सार्वजनिक
  • विश्व वातावरण दिवसको अवसरमा प्रकृति सेवा प्रतिष्ठान नेपाल द्वारा लगातार पाचौ एवं मुख्य दिन बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न
  • वीरगञ्जमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज शुक्रवारको राशिफल

    ज्योतिष डा. बिबेकको किताब VastuShastra’ अन्तरास्टृय बजारमा सार्वजनिक

    विश्व वातावरण दिवसको अवसरमा प्रकृति सेवा प्रतिष्ठान नेपाल द्वारा लगातार पाचौ एवं मुख्य दिन बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न

    वीरगञ्जमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न

    पोखरियामा युवा युवतीहरुलाई ३ दिने संसद अभ्यास सम्पन्न

    नेशनल मेडिकल कलेज र वीरगञ्जका १३ वडाबीच स्वास्थ्य सेवा सम्झौता सम्पन्न

    वीरगंजमा महिला उद्यमी तथा समाजसेवीहरू जनमत पार्टी प्रवेश

    चौथो दिन पनि साइकल रैलीमार्फत वातावरणप्रति चेतना

    नेपाल–बङ्गलादेश व्यापारः आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड

    आईपीएलको उपाधि बेंगलुरुलाई

    आज शुक्रवारको राशिफल

    ज्योतिष डा. बिबेकको किताब VastuShastra’ अन्तरास्टृय बजारमा सार्वजनिक

    विश्व वातावरण दिवसको अवसरमा प्रकृति सेवा प्रतिष्ठान नेपाल द्वारा लगातार पाचौ एवं मुख्य दिन बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न

    वीरगञ्जमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न

    पोखरियामा युवा युवतीहरुलाई ३ दिने संसद अभ्यास सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आज शुक्रवारको राशिफल

    News

    ज्योतिष डा. बिबेकको किताब VastuShastra’ अन्तरास्टृय बजारमा सार्वजनिक

    News

    विश्व वातावरण दिवसको अवसरमा प्रकृति सेवा प्रतिष्ठान नेपाल द्वारा लगातार पाचौ एवं मुख्य दिन बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    वीरगञ्जमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    पोखरियामा युवा युवतीहरुलाई ३ दिने संसद अभ्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑