• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:बुधबार ०८ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    रामायणका यी ७ कुराहरुले सजिलो बनाउँछ दाम्पत्य जीवन

  • वीरगंज संजाल
  • १५ जेष्ठ २०७८, शनिबार ११:५७
  • २९८९

    वीरगन्ज । यो एक वैज्ञानिक तथ्य हो कि, शारीरिक, मानसिक र आध्यात्मिक स्तरले स्त्री र पुरुष दुबै अधूरो हुन्छ। अर्थात एकअर्कामा पूर्णता हुँदैन। जब दुबै एक हुन्छ, तव त्यसले पूर्णता पाउँछ। तर, यो पूर्णता पनि त्यसबेला मात्र मिल्छ, जब पति र पत्नीमा आपसी समझदारी, विश्वास, प्रेम, भरोसा हुन्छ। धार्मिक ग्रन्थ रामायणमा पनि पति पत्नीबीच के कस्ता गुण हुनुपर्छ भनेर उल्लेख गरिएको छ, राम र सीताको माध्यामबाट। यहाँ सोहि कुरा उल्लेख गरिएको छ।

    १) संयम अर्थात वेलाबखत उठ्ने मानसिक उत्तेजना जस्तो कि, क्रोध, कामवासना, लोभ, अहंकार, मोह आदिमा नियन्त्रण राख्नुपर्छ। श्रीराम र सीताले आफ्नो सम्पूर्ण जीवन एकदमै संयम एवं प्रेमपूर्वक बिताए। उनीहरु कहिलेपनि मानसिक वा शारीरिक रुपले अनियन्त्रित भएनन्।

    २) सन्तुष्टि अर्थात एकअर्कासँग बसेको समय र परिस्थिती अनुसार जे सुख-सुविधा प्राप्त हुन्छ, त्यसमा सन्तोष गर्नु। दुबै एकअर्कामा सन्तुष्ट थिए। कहिले पनि श्रीराममा सीताले र सीतामा श्रीरामले कमी देखाएनन्। सबै परिवारसँग पर्याप्त धनदौलत नहुन सक्छ। व्यवहारिक कठिनाइहरु आउन सक्छ। कतिपय आवश्यक्ताहरु पूरा नहुन सक्छ। तर, यस्तो बेला गुनासो गर्ने होइन, बरु जे जति उपलब्ध छ त्यसैलाई व्यवस्थापन गरेर सन्तुष्ट रहनुपर्छ।

    ३) दाम्पत्य जीवनमा सन्तानको पनि एकदमै महत्वपूर्ण स्थान हुन्छ। पति पत्नीको सम्बन्धलाई मधुर र मजबुद बनाउनका लागि बच्चाको अंहम भूमिका हुन्छ। राम र सीतालाई वनवासबाट मुक्त दिलाउन र उनीहरुवीच पवित्र सम्बन्ध छ भनेर सावित गर्नमा लव र कुशले एकदमै महत्वपूर्ण भूमिका खेले।

    ४) पति पत्नी भइसकेपछि एकअर्काको भावनालाई बुझ्नुपर्छ। पतिले पत्नीको र पत्नीले पतिको समस्या, परिस्थिती, वाध्यतालाई बुझ्नुपर्छ। यसले दाम्पत्य जीवनलाई सहज, सरल र सौहार्द्धपूर्ण बनाउन मद्दत गर्छ।

    ५) यसको अर्थ हो,पति पत्नीको रुपमा आफ्नो धर्म सम्बन्धलाई राम्ररी निर्वाह गर्नका लागि कर्तव्यलाई संकल्पपूर्वक पालना गर्नु।

    ६) शारीरक, आर्थिक र मानसिक मजबुदी : छैठौं कुरा यो हो कि, शारीरिक आर्थिक र मानसिक रुपमा मजबुद हुनुपर्छ। दाम्पत्य जीवन सफल र सुखी हुनका लागि पति पत्नी दुबै शारीरिक, आर्थिक र मानसिक रुपले बलियो हुनुपर्छ।

    ७) दाम्पत्य जीवनमा पति पत्नी एकअर्काप्रति पूर्ण समर्पण र त्याग हुन आवश्यक छ । एकअर्काको लागि केहि इच्छा र आवश्यक्तालाई त्याग्नु पनि पर्छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑