नेपालि कथानक चलचित्र शिवानिले समाजिक घटना उत्थान गरेर वास्तबिक क्रियाकलाप देखाउन सफल हुने सम्भावना देखिएको छ
वीरगंज संजाल
२३ आश्विन २०७६, बिहीबार २१:१३
७८९५
नेपालि कथानक चलचित्र शिवानिले समाजिक घटना उत्थान गरेर वास्तबिक क्रियाकलाप देखाउन सफल हुने सम्भावना देखिएको छ।अन्य कुनैपनि चलचित्रले उठाएको आवाज भन्दा फरक किसिमले प्रतिभाका धनि देश-बिदेश वाट कलाकारिता सिकेर आएका कलाकारहरु द्वारा चलचित्र निर्मान गरिएको छ।
नेपालि भाषामा रहेको यस चलचित्रमा हामि विभिन्न ठाँउका कलाकारहरुको दमदार प्रतिभा देख्न सक्छौ।यस चलचित्रमा रहेका कलाकारहरु :- उत्तम बिष्ट,छुल्ठिम गुरुङ्ग,प्रशान्त कुमार यादव,दिपा कार्कि,गोविन्द शाह,विजय सिंह,राजेस लाल भिखारि ,कौशल किशोर साह साथै चलचित्र उधोगमा निकै चर्चित हुन पुगेका कमेडियन कलाकार निर्मल शर्मा लगायत अन्य रहेका छन। समाजिक
धटना समेटिएको कथा र त्यसमा अभिनय गर्ने कलाकारले गर्दा चलचित्रका निर्माता एवंम निर्देशक निकै खुशि देखिन्छ। यस चलचित्रमा मुलुकभरिका बिभिन्न ठाँउका सिन र त्याहाँको परम्परालाइ समेटि देखाइएको छ। तसर्थ,दर्शकहरुका मन र भाव बुझि बनाइएको यस चलचित्र एकपटक सम्पुर्ण नेपालि दर्शकहरुले हेर्नै पर्ने देखिन्छ।