• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / कला मनोरंजन

    मौरीहरूसँग १८ मिनेट बसेर एन्जेलिना जोलीले गरिन् फोटोसुट

  • वीरगंज संजाल
  • ११ जेष्ठ २०७८, मंगलवार १५:३४
  • ३७७७

    बिरगंज । हलिउड अभिनेत्री एन्जेलिना जोलीले हालै एक म्यागेजिन कभरका लागि फोटोसुट गरेकी छन्। जसका लागि उनले झन्डै १८ मिनेट मौरीहरूलाई आफ्नो जिउमा राखेर बसिन्।

    मौरीलाई संरक्षण गर्नुपर्ने सन्देशसहित एन्जेलिनाले विश्व मौरी दिवसको अवसरमा नेसनल जिओग्राफिक म्यागेजिनका लागि फोटो खिचाएकी हुन्। यतिबेला सामाजिक संजालमा एन्जिलानाको मौरीसँग खिचाएको फोटोले चर्चा बटुलिरहेको छ। फोटो फोटोग्राफर ड्यान विन्टर्सले खिचेका हुन्।

    फोटोसुट समय एन्जेलिनको काँधसम्म मौरीले ढाकेका थिए। उनको हात र अनुहारसम्म मौरी उडिरहे। तर उनी निडर देखिएकी छिन्। सिधा क्यामरामा मात्र हेरेर आफ्नो फोकस मिलाएकी छन्। उनी आफ्नै धुनमा मौरीहरूसँग रमाएकी छन्।

    फोटोसुटपछि नेसनल जिओग्राफीसँगको अन्तर्वार्तामा एन्जेलिनाले भनेकी छन्, ‘मलाई डरभन्दा पनि त्यो समय मौरीहरूसँग नजिक हुन पाउँदा राम्रो लाग्यो। एक किसिमको अनौठो ध्यानमा छु जस्तै महशुस गरेँ।’

    फोटोग्राफर ड्यान विन्टर भने सुटको पूर्ण समय सेटमा उपस्थित अन्य व्यक्तिहरूको सुरक्षाबारे चिन्तित भएको बताएका छन्।

    ‘म आफैं पनि मौरीपालन गर्ने हुँदा जब मलाई यो फोटोसुटको कार्यभार दिइयो। मेरो मुख्य चिन्ताको विषय त्यहाँ उपस्थित सबैको सुरक्षा थियो,’ फोटोग्राफर ड्यानले भनेका छन्, ‘महामारी समय जीवित माहुरीहरूसँग एन्जेलिनाको फोटो खिच्नु जटिल थियो।’

    ४० वर्षअघि फोटोग्राफर रिचार्ड अवेडनले ‘द बी-किपर’ नाम दिइएको फोटो खिच्न प्रयोग गरेको तरिकालाई ड्यानले प्रयोग गरेका हुन्। फोटाको लागि इटालियन मौरी प्रयोग भएको समेत उनले जानकारी दिए। सुटका लागि झन्डै ६० हजार मौरी ल्याइएका थिए। पूरा फोटोसुट झन्डै १८ मिनेट लम्बियो।

    ड्यानका अनुसार सेटमा भएका अरू सबैजना मौरीबाट सुरक्षित रहन ‘सुट’ लगाएका थिए। तर एन्जेलिनाले भने त्यो दिन नुहाएकी समेत थिइनन्। नेसनल जिओग्राफिकका भिजुअल एन्ड इमर्सिभ एक्पिरियन्सका निर्देशक ह्वाइटन जोनसनले एन्जेलिनालाई त्यसै गर्न भनेका थिए। उनका अनुसार मौरीलाई प्राकृतिक बासनाले लोभ्याउँछ।

    नेसनल जिओग्राफीकका अनुसार एन्जेलिना जोल‍ीलाई हालै युनेस्कोले सुरू गरेको पाँच वर्षे कार्यक्रम, ‘वुमन फर बीज’ मा ‘गडमदर’ को नामले सम्मान समेत गरिएको छ। कार्यक्रमको मुख्य उद्देश्य मौरीपालनका लागि चाका निर्माण गर्ने र मौरी संख्या बढाउने हो। यस अन्तर्गत ५० जना महिला मौरीपालन किसानलाई सहयोग पनि गर्नेछ।

    यसै विषयमा ४५ वर्षीय एन्जेलिना जोलीले भनेकी छन्, ‘हामी विश्वभरका विभिन्न घटना र समस्याबारे चिन्तित छौं। त्यसैभित्र मौरी संरक्षण पनि एउटा समस्या हो जसलाई हामीले व्यवस्थित गर्नु आवश्यक छ। हामी सबै मिले यो सम्भव छ।’

    पेसागत कुरा गर्दा अभिनेत्री एन्जेलिना जोलीको अभिनय रहेको फिल्म ‘दोज हु विस मी डेड’ हालै मात्र सार्वजनिक भएको छ। फिल्म टेलर सेरिडनले निर्देशन गरेका हुन्। पर्दामा एन्जेलिनासँगै निकोलस हल्ट, टाइलर पेरीलगायत कलाकार देख्न सकिन्छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता
  • श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद
  • रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु
  • मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    News

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    News

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    News

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    News

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑