• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:आइतबार ०५ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    दशैंमा बिरामीको घाउमा मल्हम लगाउन ब्यस्त छन् स्वास्थ्यकर्मी

  • वीरगंज संजाल
  • २१ आश्विन २०७६, मंगलवार २१:०६
  • ३२४७

    रुपन्देही । दशैं वर्षमा एकपटक आउने नेपालीको महान् चाड हो । हरेक नेपाली परिवार र आफन्तबीच हर्षाेल्लासका साथ दशैं मनाउन चाहन्छन् । विदेशमा रहेका पनि दशैं मनाउन नेपाल फर्कन्छन् । तर, सबैको भाग्यमा यो हुँदैन । अझ, पत्रकार, प्रहरी, चिकित्सक र नर्सले भने कमै मात्रामा दशैं परिवारसँग बिताउने गर्दछन् । तर, पनि ‘सेवा नै धर्म हो’ भन्ने मुलभावका साथ दशैंमा पनि उनीहरु निरन्तर आफ्नो कर्तव्य पूरा गरिरहन्छन् ।

    दशैंमा रमाइलो गरौं भन्ने सबैको चाहना नै हुन्छ । तर, पत्रकार, प्रहरी, स्वास्थ्यकर्मी पेसा यस्तो हो, कि जुन व्यक्तिगत स्वार्थ भन्दा पनि जागिर र जिम्मेवारीको बढी ख्याल गर्नुपर्छ । सायद त्यसैले होला मनले घर र परिवारसँगको मिलन सम्झिए पनि आफूलाई सम्हाल्दै धेरै आफ्नो धर्म निभाइरहेका छन् ।

    अझ, स्वास्थ्यकर्मीहरु त दशैंमा परिवार भन्दा बाहिर रहेपनि आफ्ना कारणले धेरै परिवारको अनुहारमा खुसी देख्न पाउँदा नै सन्तोष मिल्ने गरेको भन्दै आफैलाई सान्त्वना पनि दिने गर्दछन् । मन दुःखी बनाएर घरबाट हिँडे पनि अस्पताल आएपछि उमंग थपिने चिकित्सक आफै स्वीकार्छन् ।

    बिरामीका बीचमा बसेर उनीहरुको घाउमा मल्हम लगाउन पाउँदा स्वास्थ्यकर्मी पनि खुसी नै हुनेगर्दछन् । तर, परिवारको याद नआउने भने कदापि होइन । स्वास्थ्यका कारण परिवारसँग नभई अस्पतालमा दिन बिताइरहनुको पीडा बिरामीसँग पनि छ । तर, आफ्नो घर परिवार नभनि रातदिन चाडपर्वमा पनि सेवामा किन्चित विचलित नभई स्वास्थ्यकर्मीले दिइरहेको सेवाप्रति बिरामी र बिरामीका आफन्त पनि दंग छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑