वीरगन्ज । अन्तिम दिन बारे जान्नु छ ?नयाँ अफर बारे बुझ्नु छ ? ईन्टरनेटमा समस्या छ ? अब भायानेटको भाइबर च्याटबट लाई सोध्नुहोस् र यी प्रश्न र अन्य सेवाको जवाफ तुरुन्तै पाउनुहोस्। भायानेट, नेपालभरि व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र कम्यूनिकेशन सोलुशन प्रदायक कम्पनी हो ।
आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवाहरु प्रदान गर्ने कुरामा भायानेट सधै एक कदम अगाडि हुन्छ । यसै क्रममा ग्राहकहरुलाई अझ नजिकबाट सजिलै सेवा प्रदान गर्नको लागि भायानेटले भाइबर च्याटबट ल्याएको छ ।
भायानेटका ग्राहकहरुले अब आफ्नो माबोइलमा सजिलै भाइबरबाट भायानेट च्याटबुटसँग च्याट गरेर भायानेट सम्बन्धी आफूलाई लागेको जिज्ञाषा र समस्याको तुरुन्त जवाफ वा समाधान पाउन सक्नुहुनेछ ।
भायानेटको कुनै पनि सेवाको बिल सम्बन्धी जिज्ञाषा र सेवामा समस्याको समाधान वा इन्टरनेट सम्बन्धी प्रश्नहरुको उत्तर आफ्नो मोबाइलबाटै भाइबर च्याटबट मार्फत् तुरुन्तै पाउन सक्नुहुन्छ । भायानेटले ल्यायो भाइबर च्याटबट सङ्ग जुड्नको लगि याहाँ किलिक गर्नुहोस् ।
भाइबर च्याटबट