वीरगंज | बिरगंज संजाल परिवारको तर्फबाट हिन्दु हरुको महान पर्व “छठ पर्ब “को हार्दिक मंगलमय शुभकामना बयक्त गर्दै छु ।
अहिलेको कोभिड १९ को भिषम परिस्थितिमा हाम्रा समस्त पाठक तथा शुभचिन्तकहरुमा जहाँ हुनुहुन्छ त्यही सुरक्षित रही चाडपर्व मनाउने र स्वास्थय रही जस्तो सुकै रोगलाई जित्न सक्ने सामर्थ्यको बिकास छठिमाताले गरून् भनी हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
सथै समय समय मा साबुन पनिले हाथ धुने ,सेनिटइजर लगाउने र दुरि कयाम रखि कोरोना बाट बचने अनुरोध गर्दै छौम।