• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्जमा ट्रकको ब्याट्री चोर्ने पक्राउ

  • वीरगंज संजाल
  • ३० माघ २०७७, शुक्रबार २१:३९
  • ३२६५

    वीरगञ्ज । पार्किङ गरेर राखिएका मालवाहक सवारीसाधनको ब्याट्री चोरी गरेर खरिद विर्की गर्ने गिरोहलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।लामो समयदेखि वीरगञ्जको विभिन्न स्थानमा पार्किङ गरेर राखिएका मालवाहक सवारीसाधनबाट ब्याट्री चोरेर विक्री गर्दै आएका वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ भेडियाहीका ३० वर्षीय निरज सिंहलाई प्रहरीले पक्राउ गरेपछि गिरोहमा संलग्न अन्य व्यक्तिपनि पक्राउ परेका हुन् ।

    पर्सा प्रहरीले सिंहलाई मंगलबार वडा नम्बर १५ को प्रतिमा चौकबाट चोरीको ब्याट्रीसहित पक्राउ गरेको थियो । प्रतिमा चोकस्थित ४० फिटे रोडमा पार्किङ गरेर राखिएको ना ३ ख ९३५७ नम्बरको ट्रकबाट ब्याट्री चोरेर ना. २ ह ५९०७ नम्बरको अटोमा लोड गरेर विक्री गर्न लागिरहेका सिंहलाई प्रहरीले रङ्गे हात पक्राउ गरेक थियो ।

    पक्राउ परेका सिंहलाई हिरासतमा राखेर सोधपुछ गर्दा उनले चोरी गरेको सम्पूर्ण ब्याट्री वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ पानिट्याङ्की निवासी ४९ वर्षीय मनिष कुमार रौनियारलाई विक्री गर्दै आएको बयान दिएका थिए ।सिंहले दिएको बयानको आधारमा प्रहरीले रौनियारको घरमा खानतलासी गर्दा उनको घरबाट १२ वोल्टको २४ थान ब्याट्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

    चोरीलाई प्रोत्साहन गरेको आरोपमा प्रहरीले रौनियारलाई पनि पक्राउ गरेको छ । पक्राउ परेका सिंह र रौनियारलाई हिरासतमा राखेर थप अनुसन्धान अगाडी बढाइएको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले बताए । ब्याट्री खरिद विक्री गिरोहमा अन्यको समेत संलग्नता हुनसक्ने प्रहरीको आशंका छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता
  • साइलेन्सर’ जस्ता सांसदहरु
  • सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    ५० लाख बराबरको चिनी खाल्डोमा पुरियो

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    News

    साइलेन्सर’ जस्ता सांसदहरु

    News

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    News

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑