• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सा ग्यास अधिकृत बिक्रेता संघको अध्यक्षमा बीरेन्द्र साह

  • वीरगंज संजाल
  • १० माघ २०७७, शनिबार २३:५६
  • ३०२९

    वीरगंज | पर्सा ग्यास अधिकृत बिक्रेता संघको ८ औं साधारण सभा तथा ५ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा बीरेन्द्र साह पुनः सर्वसहमतिले चयन भएका छन्। बीरगंजको होटल कुमु पैलेशमा सम्पन्न ८ औं साधारण सभा तथा ५ औं जिल्ला अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा इंद्रजीत रौनियर , उपाध्यक्षमा मनोरंजन साह , महिला उपाध्यक्षमा सिन्दु देवी महासचिवमा रामनाथ साह सचिवमा निरंजन साह , कोषाध्यक्षमा लक्ष्मण साह , सहकोषाध्यक्षमा रामजी साह , सदस्यहरुमा विकास गुप्ता , राजन सिंह , मंसूर अंसारी , अनिल साह तेली , दुर्गा साह , विनोद गिरि , अंकित कुमार चौरसिया , राजेश गुप्ता , फ़्रांकू शर्मा , इंदुभुसन कुशवाहा , मेघनाथ प्रसाद कलवार , धर्मराज प्रसाद पटेल , सुनील साह , नूर आलम र नरेश प्रसाद साह सर्वसहमतिले चयन भएका छन्।

    आज सम्पन्न पर्सा ग्यास अधिकृत बिक्रेता संघको ८ औं साधारण सभा तथा ५ औं जिल्ला अधिवेशनका प्रमुख अतिथि बीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया रहेका थिए भने विशिष्ठ अतिथि एल पि ग्याँस उद्योग संघका उपाध्यक्ष मनोज कुमार दास, ग्याँस बिक्रेता महासङ्घका संस्थापक अध्यक्ष ज्ञानेश्वर अर्याल, ग्याँस बिक्रेता महासङ्घ प्रदेश नं २ का संयोजक राजकुमार सिन्धी, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बञ्जारा, प्रदेश नं २का संयोजक तथा रेडियो बिन्दास का प्रबन्ध निर्देशक आर सी यादव अतिथिहरु निर्मल खत्री, अम्बर क्याल, मनोज कुमार गुप्ता, विष्णु प्रसाद दुलाल, राजेश दाहाल, गणेशमान श्रेष्ठ, भरत सिलवाल रहेका थिए ।

    यसै गरी सो कार्यक्रममा इन्तद्रजित रौनियार, अब्दुल मजिद हवारी, सिन्धु देवी साह, राजेन्द्र पासवान, रामनाथ साह तथा पत्रकारहरु लगायत को उपस्थिति रहेको थियो। कार्यक्रमको संचालक माधुरी महतो ले गरेकी थिइन ।पर्सा ग्यास अधिकृत बिक्रेता संघको ८ औं साधारण सभा तथा ५ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा चयन भएका बीरेन्द्र साह वीरगंज बाट संचालित रेडियो बिंदास ९४ . ८ मेगाहर्जकों निर्देशक पनि हुनु हुन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑