पर्सा । अर्जुन साह । आज तेली कल्याण समाज नेपाल काे जिल्ला कार्य समिति पर्साको बैठक ध्रुव साह तेली काे अध्यक्षतमा सम्पन्न भएको छ।
उक्त बैठक बाट जिल्ला तेली कल्याण विधार्थी समाज बनाउने निणर्य भयेको छ।
बैठक मा समिति जिल्ला सचिव लक्ष्मण साह , मुकेश साह, छोटेलाल साह विधार्थी तर्फवाट बाल अधिकारकर्मी अर्जुन शाह तेली, राजकापूर साह, कानुन पढ्ने मुनिलाल साह , विकास शाह र दिलीप साह लगायत उपस्थिति रहेको थियो। आगामी २०७७/१०/१० गते अर्को भेला बसन्ने निर्णय भएको छ।