• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बाराको देवताल गाउँ पालिकामा बजेटको लुट

  • वीरगंज संजाल
  • २८ पुष २०७७, मंगलवार ०९:२७
  • २८६५

    बारा । अमरेस कुमार पाण्डेय। देवताल गाउँ पालिकाको अन्तर्गत खाने पानी धारा पाइप गाड्ने काम सुरु छ । तर कुनै वडामा मात्र पाईप र हेड मात्र गाउँ पालिकाले बेहोर्नु परेको छ। पाइप जाला जनताले दिने वडा न ४ मा लुट तन्त्रको मन्त्र लागेको छ ।

    जनता लाई झुक्याएर पाइप टुक्रा टुक्रा जोडेर गाड्ने काम भइरहेको छ। आज फेला परेको खण्डमा गाउँ पालिकाको ओभरसियर ओकिल मिया फोन गरेर सँग सोघदा त्यो पाईप नगाडन भन्नु पछि मिस्त्री लाई फोन मार्फत ओभरसियरले त्यस्तो पाईप गाडन मिल्दैन भन्ने कुरा गर्नु भएको छ।

    तर उपभोक्ता समितिको अध्यक्ष र कुनै सदस्य पाइप गाड्ने ठाउँमा न पुगेका थिए।१३५ फिट पाइप गाडेर अर्को पाइप हाल्नु पर्ने भएता पनि प्लास्टिक को पाइप टुक्रा पाएको थियो। जुन मान्छे लाई खाने पानी धारा आवस्यक थियो उहाले इनकार गर्नु भएको छ।

    मलाई यस्तो पाईप चाहदैन सतार मियाको छोरा गनी महमद हवारीले जानकारी दिए।हवारी को भनाई “म हरेक जन प्रतिनिधि हरु संग गुहार माग्दै आएका थिए तर मलाई सहयोग नगर्ने मनसायले म बिचल्लीत थिए पानीको समस्याले ।

    तर अरुको नाम मा आएको खाने पानी धारा पाइप मलाई दिनुभयो तर गाउँ पालिकाको जन प्रतिनिधि हरु दिएन।म यो पाईप गाड्न दिदैन फरजुली काम मलाई चाहिदैन” हवारीले जानकारी दिए।

    पाईप गाड्ने मिस्त्रीले गएर उपभोक्ता समिति लाइ भन्दा अर्को पाइप दिनु भने उपभोक्ता समिति सिधा जवाफ दिनु भयो अर्को पाइप छैन मिस्री को भनाई अब मेरो दिन भरि काम गरेको जालाको दिन्छ। भन्ने जानकारी दिनुभयो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता
  • साइलेन्सर’ जस्ता सांसदहरु
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    ५० लाख बराबरको चिनी खाल्डोमा पुरियो

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    News

    साइलेन्सर’ जस्ता सांसदहरु

    News

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑