• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    टिचिङ र धुलिखेल अस्पतालमा कोरियाली भ्याक्सिनको क्लिनिकल ट्रायल गर्ने तयारी

  • वीरगंज संजाल
  • २६ पुष २०७७, आईतवार ०७:०१
  • २६४९

    वीरगंज | कोरियाली कम्पनीले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप (भ्याक्सिन)को क्लिनिकल ट्रायल नेपालमा पनि गर्ने तयारी भएको छ। इन्टरनेसनल भ्याक्सिन इन्स्टिच्युट (आइभिआई) कोरियाले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप नेपालका दुई अस्पतालमा क्लिनिकल ट्रायल गर्ने तयारी गरिएको हो।कोरोना भाइरसविरुद्धको खोप क्लिनिकल ट्रायल गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को इथिकल बोर्डले समेत स्वीकृति दिन उपयुक्त भएको ठहर गरेसकेको छ।

    खोप ट्रायलका विषयमा अब मन्त्रिपरिषद्ले स्वीकृति दिएमा केही सातामै कोरोना भाइरसविरुद्ध आइभिआईको खोपको क्लिनिकल ट्रायल सुरु हुनेछ।अनुसन्धान परिषद्को इथिकल वोर्डले खोपको क्लिनिकल ट्रायल सुरु गर्ने अनुमतिका लागि मन्त्रिपरिषदमा प्रस्ताव पठाउने तयारी गरेको परिषद्का सदस्य सचिव डा प्रदीप ज्ञवालीले बताए।
    ‘कोरियावाला खोप क्लिनिकल ट्रायलको प्रोसेस अगाडि बढ्दै छ। हामीले हेर्ने इथिकल कुरा हो। इथिकलबाट स्वीकृत भएर आइसकेको छ,’ डा ज्ञवालीले भने, ‘हाम्रोबाट इथिकल कुरा हेरेर खोप क्लिनिकल ट्रायल गर्न उपयुक्त छ भनेर मन्त्रिपरिषद्लाई प्रस्ताव पठाउने तयारी छ। अब मन्त्रिपरिषद्‍बाट स्वीकृत भएमा नेपालमा ट्रायल हुन्छ।’

    नेपालमा कोरोना भाइरसविरुद्धको फेज-थ्रीको खोप ट्रायल गर्न त्रिवि शिक्षण अस्पताल र धुलिखेल अस्पतालमा तयारी थालिएको छ। क्लिनिकल परीक्षणका लागि १८ सय जनामा खोप दिइने तयारी भएको छ।कोरोना भाइरसविरुद्धको खोप ट्रायलमा प्रमुख अनुसन्धानकर्ता डा लक्ष्मण श्रेष्ठसहित डा दिव्या सिंह शाहलगायत नेपाली चिकित्सक छन्।खोप ट्रायलका लागि अनुसन्धानकर्ताहरूले त्रिवि शिक्षण अस्पतालमा केही दिनअघि अवलोकन गरेका थिए।

    ‘त्रिवि शिक्षण अस्पतालमा खोपको ट्रायलका लागि पूर्वाधार तयार पारिँदैछ,’ स्रोतले स्वास्थ्यखबरसँग भन्यो, ‘खोप ट्रायल गर्न अनुसन्धानकर्ताहरुले अवलोकन पनि गरिसक्नु भएको छ।’प्रमुख अनुसन्धानकर्ता डा श्रेष्ठले पनि खोपको क्लिनिकल ट्रायलका लागि स्वास्थ्य अनुसन्धान परिषद्ले उपयुक्त ठहर गरिससकेको जानकारी दिए। उनले मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि ट्रायल सुरु हुने बताए।

    ‘खोपको ट्रायल गर्न अहिले नयाँ नियम छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वीकृति दिएर मात्र ट्रायल गर्न मिल्दैन,’ डा श्रेष्ठले भने, ‘खोप ट्रायल गर्न अनुमतिका लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजान बाँकी नै छ। मन्त्रिपरिषद्ले स्वीकृति दिएमा मात्र हामीले ट्रायल सुरु गर्छौँ।’ उनले मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि खोपको क्लिनिकल परीक्षणबारे थप जानकारी दिने बताए। ‘मन्त्रिपरिषद्ले स्वीकृति दिन बाँकी छ, त्यसैले यो खोपको विषयमा सबै कुराहरु पछि हामी पत्रकार सम्मेलन गरेर भन्छौं,’ उनले भने।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑