• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    दिवंगत इरफान खानका केही रोचक घटना

  • वीरगंज संजाल
  • २३ पुष २०७७, बिहीबार २२:३३
  • २२४१

    वीरगंज | बलिउडमा फरक अभिनयले चर्चित अभिनेता स्वर्गीय इरफान खानको आज जन्मदिन हो। उनी जीवित हुन्थे भने आज उनी ५५ वर्षका हुन्थे। गएको २९ अप्रिल  २०२० मा उनको मृत्यु भएको थियो।उनले ‘सलाम बम्बे’, ‘मकबुल’, ‘पानसिंह तोमर’, ‘लञ्चबक्स’, ‘हाइदर’, ‘हिन्दी मिडियम’जस्ता चलचित्रमा अभिनयमा आफ्नो अभिनय क्षमता देखाइसकेका छन्।हलिउडमा समेत उनले केही सफल फिल्म छाडेर भए। हलिउडमा आफ्नो दक्षता देखाउने थोरै मात्र भारतीय कलाकारमध्ये उनी एक हुन्। ‘स्लमडग मिलिनियर’, ‘जुरासिक वर्ल्ड’, ‘अमेजिङ स्पाइडर–म्यान’ तथा ‘लाइफ अफ पाइ’ मा फिल्मबाट उनले हलिउडमा भारतीय कलाकारको उपस्थिति देखाएका थिए। उनको जीवनसँग सम्बन्धित केही कथा

    पहिलो फिल्ममा नै सपना टुट्यो

    खानको पहिलो फिल्म ‘सलाम बंबई’ थियो। फिल्म निर्देशक मीरा नायरले इरफानलाई कलेज वर्कशपमा देखेकी थिइन्। मीराले उनलाई मुम्बईमा एक कार्यशालामा उपस्थित हुन प्रस्ताव गरिन्। इरफानका लागि यो खुसीको कुरा थियो। २० वर्षीय इरफान मुम्बई आइपुगे। मीराले भाडामा लिएका रघुवीर यादवसँग फ्लाटमा बस्न थाले।

    फिल्मको कहानी मुम्बईको सडक बच्चाहरूमा आधारित थियो। इरफान कार्यशालामा केही वास्तविक सडक बच्चाहरू सहित वर्कशपमा थिए। किनभने उनलाई फिल्ममा सडक सलीमको भूमिका प्रदान गरिएको थियो। यद्यपि शुटिङ सुरु हुने दुई दिनअघि मीराले इरफानको भूमिका घटाइदिइन्।

    उनलाई लेखकको भूमिका दिइन्। उक्त भूमिका फिल्मका लागि महत्वपूर्ण थिएन।  तर, इरफानले मुख्य भूमिकाको लागि मिहिनेत गरेका थिए। पहिलो फिल्ममा नै मूख्य भूमिकामा देखिने उनको सपना टुटेको थियो। तब इरफानले आफ्ना साथीहरू रघुवीर यादव र सोनी तारापोरवालाको काँधमा टाउको राखेर धेरै रोएका थिए। इरफानले एक अन्तर्वार्तामा भनेका थिए, ‘मलाई याद छ मैले सारा रात रोएको थियो जब मीराले मलाई भूमिका निभाउन भनेकी थिइन्।’

    ‘जब अमेरिकामा ६ महिना खर्च गर्न मैले केवल १० लाख रूपैयाँ पाएँ’

    ‘सलाम बम्बई’ मा अभिनय गरिसकेपछि मीराले उनलाई अर्को फिल्ममा मुख्य भूमिका दिने वचन दिएकी थिइन्। तर उनले आफ्नो वाचा पूरा गर्न १८ वर्ष लगाइन्। २००६ मा रिलिज भएको ‘द नेमसेक’ मा मीराले उनलाई मुख्य भूमिका दिएकी थिइन।

    यद्यपि त्यस बेलासम्म उनीहरूको संघर्ष समाप्त भएको थिएन। फिल्मको सुटिङ दाैरान मीरा नायरले अमेरिकामा ६ महिना खर्च गर्न केवल १० लाख रूपैयाँ दिएकी थिइन्।

    बुबाको निधन

    अभिनेता सौरभ शुक्लाले एक अन्तर्वार्तामा खानसँग सम्बन्धित एउटा रोचक किस्सा सुनाएका छन्। एनएसडिमा इरफानका जुनिएर सौरभका अनुसार भारतमा मोबाइल फोन आएको थियो। त्यस समयमा समूहका इरफानसँग मात्र मोबाइल थियो।

    उनको मोबाइलमा त्यहाँ रहेका सबै जनाको आफन्तको म्यासेज आउने गर्थ्यो। इरफान सबैको म्यासेज देखाउँथे। सौरभ भन्छन्, ‘मलाई त्यो दिनको याद आउँछ, जब इरफानले मेरो बुबा बितेको खबर लिएर आएका थिए।’

    इरफानले दुखद् घडीमा आफूलाई साथ दिएको सौरभले बताएका छन्। सौरभ सम्झन्छन्, ‘त्यतिखेर हामीसँग थोरै मात्र पैसा हुने गर्थ्यो तर इरफानले एयरपोर्टसम्म गएर मलाई एयर टिकट किनिदिएका थिए।’

    ‘इन ट्रिटमेन्ट’ को प्रत्येक टेक अघि रुन्थे इरफान

    इरफान खान अमेरिकी श्रृंखला ‘इन ट्रिटमेन्ट’ कोप्रत्येक दृश्यभन्दा पहिले रुन्थे। उनले २००८-२०१० बीचमा अमेरिकी टिभी श्रृंखला ‘इन ट्रिटमेन्ट’ मा काम गरेका थिए। झुम्पा लाहिरीको कथामा आधारित यस धारावाहिकले ब्रुक्लिनमा एक बंगाली विधवाको थेरापी देखाएको छ। इरफान यसको प्रत्येक दृश्यभन्दा पहिले रुने गर्थे।

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑