• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / जीवनशैली

    यी ५ कारणले पुरुषहरुमा अत्यधिक थकान हुन सक्छ

  • वीरगंज संजाल
  • १५ मंसिर २०७७, सोमबार १२:०१
  • ३९९३

    वीरगंज  | पुरुषमा धेरै जसो थकाईको समस्या देखिन्छ । थकाई लाग्नुको पछाडि धेरै कारण हुन सक्छन् । निन्द्रा नपुग्नु, तनाव धेरै हुँदा लाग्ने थकाईहरु केही समयमा नै हट्न सक्छ तर कुनै विरामीका कारण भएको थकाई सजिलै हराउन सक्दैन । शारीरिक र मानसिक थकान विरामीको लक्षण पनि हुन सक्छ ।

    टेस्टोस्टेरोनको कमी

    टेस्टोस्टेरोन हर्मोनको स्तर पुरुषमा वयस्क अवस्था धेरै सक्रिय हुन्छ । जब उमेर बढ्दै पुरुषको शरिरमा टेस्टोस्टेरोन हर्मोनको सक्रियता घट्दै जान्छ । उमेर बढ्दै जाँदा के कारणले हर्मोनको सक्रियता घट्छ भन्ने तथ्य नभेटिएपनि ह्य्पोगोनाडिज्म विरामीका कारण हुन सक्ने चिकित्सा विज्ञानले बताउँछ । टेस्टोस्टेरोनको गिरावटले यौन क्षमतामा कमी ल्याउने, निन्द्रा कम लाग्छ र थकान बढ्छ ।

    थाइराइडको समस्या 

    थाइराइड हर्मोनमा कमी आउँदा शरीरको उर्जा हराउँछ । प्राय जसो थाइराइडको समस्या महिलामा हुने गर्छ तर पनि यो समस्या पुरुषमा पनि देखिन सक्छ । थाइराइडको समस्या देखिएमा समयमा नै ध्यान दिन आवश्यक छ ।
    डिप्रेशन

    आजभोली डिप्रेशन जसलाई पनि हुन सक्छ । डिप्रेशन हुँदा उदास हुने, सुस्त, निराश हुने, निन्द्रा नलाग्ने, कुनै पनि काम गर्नका लागि मन नलाग्ने, शरिर आलस्य हुने जस्ता समस्याहरु देखा पर्छन् । डिप्रेशनको समयमा नै उपचार गर्नुपर्छ नत्र यसको कारणले मानिसहरु आत्महत्या समेत गर्न सक्छन् ।

    निन्द्रा सम्बन्धी विरामी

    निन्द्रा नलाग्नु वा निन्द्रामा कमी आउनाले शरिरमा थकान महसुस हुन्छ । बढी थकाई लाग्न निन्द्राको कमी प्रमुख कारण हो । शरिर स्फुर्त राख्नका लागि समयमै सुत्नु पर्छ ।
    व्यायाम र पौष्टिक तत्वको कमी 

    व्यायाम र उचित पौष्टिक खानाको कमीका कारण पनि शरीर उर्जाहिन हुन्छ । नियमित रुपमा व्यायाम गर्दा निन्द्रा राम्रोसँग लाग्छ र जीवनशैलीमा पनि सुधार आउँछ । दैनिक खाने खानेकुरामा फलफूल, सागसब्जी, प्रोटीनजन्य खानेकुरा आदि हुन जरुरी छ । जंक फुड तथा अस्वस्थकर खानेकुराबाट टाढै रहनु उचित हुन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट
  • गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग
  • भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत
  • ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    News

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    News

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    News

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    News

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑