• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्र पर्साले गरेको भ्रष्टाचार ? ,अनियमिता विरुद्ध स्थानिय द्धारा बिरोध पर्दर्शन

  • वीरगंज संजाल
  • १३ कार्तिक २०७७, बिहीबार २०:०८
  • ७४५७

    वीरगंज । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पर्साले विभिन्न चरणमा गरेको भ्रष्टाचार र अनियमिताको विरुद्धमा स्थानिय युवा द्धारा सुरुगरेको अभियानले विभिन्न सम्बन्धित सरोकारवालालाई ज्ञपान मार्पmत ध्यानाकर्षण गराउदा पनि कुनै ठोसकदम नचलेको भन्दै आज बिहान ८ बजे वीरगञ्ज भिस्वा डाढाको प्राङ्गणमा स्थानिय युवाहरुले पत्रकार भेलागरि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पसाले गरेको बिभिन्न चरणमा भ्रष्टाचार र अनियमिताको पर्दाफस गरेका छन साथै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पर्साले भिस्वा होटेको सभाहलमा वार्षीक समिक्षा भईरहेको बेला सभहल बाहिर बिरोध पर्दशन गरेका छन ।

    बिरोध पर्दशन पश्चात पार्यक्रममा उपस्थित अतिथीहरुलाई बाहिर निस्किने क्रममा (जो जो संग सम्बन्धीत छ भनि निवेद हस्तान्त्रण गरेका थिए । उतm निवेदन सम्बन्धमा प्रदेश सरकार, प्रदेश नं.२, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय अन्तर्गत रहेका यस पर्सा जिल्लाको जिल्ला आयुर्वेद स्वास्थ्य केन्दका प्रमुख श्री रमेश मिश्रा यस अस्पतालको प्रमुखको रुपमा कार्यभार सम्हाले देखि नै अस्पताल व्यवस्थापनको अवस्था जर्जर हुंदै गई रहेको उलेख छ ।

    साथै अस्पतालको औषधि खरिद, बजेट खर्च, उपचार लगायतमा अपारदर्शी ढंगबाट प्रकिृया मिचेर अनियमितता हुने गरेको र कार्यालय प्रमुख आफु बिरामी भएको बहानागरी जतिखेर स्वास्थ्यकर्मिले आफ्नो ज्यानको जोखिममा राखी कोरोन संक्रमितको ज्यान बचाउन लागिपरेका थिए त्यतिबेला डा. रमेश मिश्राले घर बसि बसि जोखिम भत्ता सहितको तलब खाने गरेका निवेदनमा उलेख गरिएको छ । कर्मचारीहरु नियमित कार्यालय आउदैनन् आएपनि एकैपटक एक महिनाको हाजिरी गरी तलब बुझ्ने त्यस्तै नियमित उपचारमा आउने सेवाग्राही भन्दा बढी संख्यामा रोगीको लिस्ट बनाइ बजेट खर्चिने तथा औषधी वितरण गर्ने गरेका छन् ।

    साथै निःशुल्क दिनुपर्ने औषधिहरु स्वास्थ्य केन्द्रमा अहिले छैन भन्दै बाहिर आफ्नो निजि किलिनिकमा किन्न लगाउने र स्वास्थ्य केन्द्रमा भएको औषधी बाहिर लगि विक्री गर्ने गरेका यहि निवेदन (पत्र) संगै घण्टाघर स्थित एक आयुर्वे औषधीलयको एक व्यतिmले औषधी लुकाई छिपाई लगिरहेको भिडीयो सार्वजनिक गर्दै । कार्यालयका कर्मचारीले कार्यालयको उपचार समाग्री घरमा लैजाने तथा प्राईवेट क्लिनिक लगेर प्रयोग गर्ने गरेका छन ।

    कर्मचारीले स्वास्थ्य केन्द्रको सामाग्री निजी प्रयोगमा लैजादै गरेको भिडियो क्लिपका साथै साद बिल मगाई आफ्नौ मनोमानि तरिकाले बिल फउचर बनाई पासगरेको बिल एक बिलभउचरको फोटो सार्वजनिक गरेका छन ।

    त्यसका साथै स्वास्थ्य केन्द्रमा विगत ६(७ वर्ष देखि अस्थाई दरबन्दिमा कार्यरत १ जना कार्यालय सहायकको नियुक्ति नविकरण नगरी सोर्स(फोर्सको आधारमा राजनितिक व्यक्तिको आडमा थप दुई जना कर्मचारी राखेको र ति कर्मचरी मुख्यमन्त्रीका एकजना नजिकको मान्छे र उनका पि.ए को सालो राखी कार्यलयनै बाहुल्यको अधिनमा राखी राजनिती गतिविधि तथा राजनिती धाक धम्कीले कार्यलय संचालन भईरहेको र राजनितिक पहुँचका आधारमा आएका अस्थाई कर्मचारी महिनामा १(२ दिन मात्र कार्यालमा आउने गरेको र महिना भरीको तलब बुझ्ने गरेका छन् ।

    यसका साथै कायालयमा अनेकौं नियम बिपरित कामहरु हुदै आई रहेको र यस सन्दर्भमा स्थानिय बासीहरुको गम्भिर ध्यानाकर्षन भई जिल्ला आयुर्वेद स्वास्थ्य केन्दमा डा.रमेश मिश्राकै अध्यक्ष्तामा सहयोग समितीबनाईएको थियो त्यहि सहयोग समिती संग छलफल तथा समन्वय गरी स्थानीय युवाहरुले अस्पतालमा निगरानी बढाए पछि डा. रमेश मिश्राले आफैले गठन गरेकोसहयोग समिति ६ महिना नबित्दै सूचना निकाली खारेज गरी मनोमानी गरेका छन पत्रमा उलेख गरिएको छ ।


    यस सन्दर्भमा जिल्ला प्रशासन कार्यालय र प्रदेश नं २ समाजीक विकास मन्त्रलयलाई ज्ञयापन पत्र माफर्त ध्यानाकर्षन गराउदा पनि अहिले सम्म कुनै ठोषकदम नचलेकोले हामी स्थानीय वासी घोर भत्र्सना गरेकाछन भने जिल्ला आयुर्वेद स्वास्थय केन्द्रले अनियमितता बन्द गरी चुस्त(दुरुस्त व्यवस्थापकिय सेवा सहित यस कोविड(१९ को महामारी एवं विषम परिस्थितिमा नेपाल सरकार, प्रदेश सरकार तथा सम्बन्धित विभागले निर्देशन गरे बमोजिमका आयुर्वेद सेवा लगायतका सम्पुर्ण सेवाहरु सहज रुपमा सुचारु नगरेमा हामी स्थानियहरु थप संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुने व्यवहोरा पत्र माफत जानकारी गराउनुका साथै उपरोक्त बुंदाहरुमा छानविन गरी कार्यालय प्रमुख डा.रमेश मिश्र लाई कानुन बमोजिम कार्यवाही गर्न अनुरोध छ ।


    साथै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको व्यवस्थापकीय सुधार गरी प्रदान गरिने अयुर्वेद सेवा नियमित तथा सहज रुपमा सुचारु गराउनका लागि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सहयोग समिती तथा स्थानीय वडा बासीहरु संयुक्त रुपमा यो पत्र यो संग सम्बन्धित, स्थानिय अगुवा, वुद्धिजिबी,तथा भ्रष्टाचार विरुद्धका अभियन्ताहरु लाई बुझाउदै छांै तथा भ्रष्टाचार विरुद्धको हाम्रो अभियानमा सहयोग र सहभागीताको लागी स्थानियहरुले सोहि पत्रमर्फत अनुरोध अनुरोध गरेका छन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा
  • कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?
  • शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान
  • ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    सुकुम्बासीलाई सुरक्षित बनाउन खोजिएको हो : बालेन

    निर्वाचन सर्दैन, तोकिएकै मितिमा हुन्छ : प्रधानमन्त्री कार्की

    बालेन्द्रले मात्रै प्रयोग गर्ने गरेको महानगरको लिफ्ट सर्वसाधारणका लागि खुला

    ११ वर्ष से फरार हत्या आरोपी सिराहा से गिरफ्तार

    अमेरिका र भारतबीच ‘व्यापार सम्झौतामा सहमति’

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    News

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    News

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    News

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    News

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑